काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जून महिनाको अन्तिम साता हुने भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने भएको हो । गैर आवासीय नेपाली संघको […]
काठमाडौं । ग्रीसमा गैर आवासीय नेपाली संघ (एनआरएनए) गठन गरिएको छ । एनआरएनए कोषाध्यक्ष सुनील साहको उपस्थितिमा कृष्ण पोखरेलको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्ष सन्तोष प्रसाद आचार्य र टिकाराम खड्काथोकी, सचिवमा अर्जुन केसी, सहसचिवमा अनील गुरुगं, कोषाध्यक्षमा साजन राई चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा सुजना श्रेष्ठ, पन्च गुरुगं, धुव्र गुरुगं, […]
काठमाडौं । गैर आवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली बनाउन गृहकार्य शूरु गरिएको छ । गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरि राजपत्रमा प्रकाशित भइसकेको गैर आवासीय नेपाली नागरिकता समावेश गरिएको विधेयक कार्यान्वयनमा आएसँगै नियमावली बनाउने गृहकार्य शूरु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताउनुहुादै नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठले गैर आवासीय नेपाली नागरिकता समेटिएको विधेयक प्रमाणीकरण एनआरएनको लागि आंशिक सफलता भएको बताउनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसोधित नेपाल नागरिकता ऐनलाई प्रमाणीकरण गरे संगै राजनैतिक अधिकार बाहेकको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने मार्ग खुलेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले एक […]
काठमाडौं । गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदलका निवर्तमान संयोजक तथा उपाध्यक्ष सोनाम लामाले नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य कदम भएको बताउनुभएको छ । लामाले एक विज्ञप्ति जारी गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य कदम भएको बताउनु भएको हो । राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गर्नु भएको हो । यसअघि […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुसी ब्यक्त गरेको छ । संघले स्थापनकालदेखि उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको माग सम्बोधन भएकोमा खुसी ब्यक्त गरेको हो । एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसीले एक विज्ञप्ति जारी गर्नु हुँदै विधेयक प्रमाणीकरणसँगै एक पटकको नेपाली सधैँको नेपाली भन्ने मूल मन्त्रले छिट्टै […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठ युरोपका विभिन्न देशको भ्रमणमा हुनुहुन्छ । एनआरएनए यूरोप क्षेत्रीय सम्मेलनको क्रममा चेक रिपब्लीकमा भाग लिन पुग्नु भएको श्रेष्ठले सोही अवसरमा विभिन्न देशका एनसिसीसँग छलफल तथा अन्तरकृया कार्यक्रम जारी राख्नु भएको छ । उपाध्यक्ष श्रेष्ठले पोर्चुगल, स्पेन, जर्मनी, नदेरल्याण्ड्स, बेल्जियम लगायतका यूरोपका विभिन्न देशमा भ्रमण […]