राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी आज दर्ता हुँदै

काठमाडौं -फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनको समय निर्धारण गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची आज नै ४ बजेसम्म सार्वजनिक हुनेछ । राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र […]

प्रारम्भ एकेडमीद्धारा स्नेहा आश्रमका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण

काठमाडौ -काठमाडौको कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर ६, बावाचोक स्थित प्रारम्भ एकेडमीको प्रारम्भ बाल क्लबका बालबालिकाहरूले आज मुलपानीस्थित स्नेह आश्रममा रहेका बालबालिकाहरूको लागि आवश्यक शैक्षिक तथा खेलकुद सामाग्रीहरू बितरण गरेका छन् । “बालबालिकाद्वारा बालबालिकाका लागि” भन्ने मूल नारालाइ आत्मसात गर्दै बाल क्लबले बालबालिकाको लागि विभिन्न कार्यक्रमहरू सन्चालन गर्दै आएको प्रारम्भ बाल क्लबको अध्यक्ष रश्मि बिशुन्खे […]

ब्रिज इन्टरनेशनलको तेस्रो शाखा बिर्तामोडमा समुद्घाटन समुद्घाटन

काठमाडौँ -शैक्षिक परामर्श क्षेत्रमा विगत लामो समय देखि सक्रिय रहदै आएको ब्रिज इन्टरनेश्नलले झापाको बिर्तामोडमा आफनो नयाँ शाखा बिस्तार गरेको छ । शाखाको समुद्धघाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले गर्नु भएको थियो । शैक्षिक परार्मश केन्द्रहरुले गर्दै आएको कार्यको प्रसंसा गर्दै नगरप्रमुख पवित्रा महतरा प्रसाईले गुणस्तरीय शिक्षा प्राप्त गर्न वैदेशीक अध्यनमा जादा विभिन्न समस्या […]

एडुपार्क परिसरमा विशेष सेमिनार र ‘वन टु वन’ सेसन आयोजना

काठमाडौ -बागबजार स्थित एडुपार्क परिसरमा १० ,फेब्रुअरी २०२३ मा एक विशेष सेमिनार र वन टु वन सेसनको आयोजना गरियो। युनिभर्सिटी अफ युरोप फर एप्लाइड साइन्सकी बिजनेस डेभलपमेन्ट डाइरेक्टर सुश्री लैला इरफान जर्मनीमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि आवश्यक परामर्शहरु र अन्य सहयोगका लागि उपस्थित थिइन। एप्लाइड साइंसको लागि युरोप विश्वविद्यालय एक राज्य(मान्यता प्राप्त निजी विश्वविद्यालय […]

स्ट्डी नर्दन टेरिटरी द्धारा इन्फर्मेसन सेसनको आयोजना

काठमाडौंको -स्ट्डी नर्दन टेरिटरी अष्ट्रेलियाले गत साता फेब्रुअरी १० तारिख काठमाडौंको अलफ्ट होटलमा स्ट्डी इन नर्दन टेरिटरी इन्फर्मेसन सेसनको आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपालका शैक्षिक परामर्श प्रदायक संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको थीयो। उक्त कार्यक्रममा स्ट्डी नर्दन टेरिटरी उद्योग, पर्यटन र ब्यापारकी डाइरेक्टर लार्नी बेटनले उपस्थित शैक्षिक परामर्श प्रदायकहरू सामु नर्दन टेरिटरीमा रहेको अवसरको […]

जेष्ठ नागरिकलाई लछित गरी ‘भ्यालेन्टाइन डे’ मनाइँदै

काठमाडौँ -आगामी फाल्गुन २ गते परेको प्रणय दिवशको दिन पारेर ललितपुर,लगनखेल स्थित ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले ७० वर्ष माथीका जेष्ठ नागरिक लछित प्रणय दिवश मनाउने कार्यक्रम गर्ने भएको छ । फेब्रुअरी १४ लाई विश्वव्यापी रुपमा प्रेम मिलन को दिनको रुपमा मनाइदै आएको छ। रोमियो र […]

जनप्रतिनिधिसँग राष्ट्रपतिको छलफल, मेयर बासुदेव थापाद्धारा सूर्यविनायकको विकास बारे जानकारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकाका जनप्रतिनिधिसँग अन्तरक्रिर्या गर्नु भएको छ । उपत्यकाका तिनै जिल्ला काठ्माडौ ललितपुर र भक्तपुरका महानगरपालिका तथा नगर पालिकाका नगरप्रमुख, उपप्रमुखहरुसँग राष्ट्रपति भण्डारीले अन्तरक्रिर्या गर्नु भएको हो । राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरुसँग आफ्नो नगरपालिकाको विकास, जनतालाई सेवा प्रवाह र शुसाशन सम्बन्धी समसामयिक विषयमा छलफल गर्नु भएको थियो ।  सो अवसरमा सम्बोधन गर्नुहुँदै सूर्यविनायक […]