एसीसी प्रिमियर कप: नेपालको सानदार विजयी सुरुवात

काठमाडौं : आजबाट सुरु एसीसी प्रिमियर कपमा नेपालले शानदार विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ए को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै शानदार विजयी सूरुवात गरेको हो । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि […]

एसिसी प्रिमियर कप हुने भएसंगै मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्यले पायो तिब्रता

काठमाडौँ  :  राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मुलपानी क्रिकेट रंगशालामा एसिसी प्रिमियर कपको एक खेल हुने भएसंगै यसको निर्माण कार्यले पनि तीव्रता पाउँदै गएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सो रंगशालाको निर्माण कार्य २० वर्ष अघि सुरु गरिएको थियो । विभिन्न नेतृत्वहरु परिवर्तन भएपनि निर्माण कार्यले खासै सार्थकता नपाएको अवस्थामा पछिल्लो समय भने नगरपालिकाका […]

खेलाडी उत्पादनमा अघि बढ्दै मोरङको ब्राईटफ्युचर स्कुल

मोरङ । जिल्लामा भर्खरै सम्पन्न सुन्दरहरैचा नगरपालिका नगरस्तरीय अन्तरविद्यालय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा वडा नं ८ सलकपुरमा रहेको ब्राईटफ्युचर स्कुलले छात्रातर्फको भलिबल प्रतियोगितामा उपाधि हात पार्यो । फागुन ५ देखि ७ गतेसम्म प्रस्तावित इन्द्रपुर रंगशालामा भएको सो प्रतियोगितामा १५ सय मिटर रेस तर्फ ब्राईटफ्युचरकै निशान्त श्रेष्ठ र ४ सय मिटर तर्फ अभिशेख खवास उपविजेता […]

कागेश्वरी मनोहरा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु (फोटोफिचर)

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने मुल नारा’को साथ चार दिन सम्म चल्ने प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मूलपानी चौरमा विभिन्न विद्यालयको मार्चपासबाट भब्य रुपमा शूरु भएको कार्यक्रम नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । […]

चामुण्डा स्कुलले जित्यो गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि (फोटोफिचर)

काठमाडौं : गोकर्णेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डा माध्यमिक विद्यालयले हात पारेको छ । चामुण्डा विद्यालयले जम्मा २०६ अंक प्राप्त गर्दै नगदसहित शिल्ड हात पार्न सफल भएको हो । आइतबार बाल सुधार स्कुलको प्रागणमा आयोजित समापन समारोह कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले उपाधि जित्न सफल चामुण्डा विद्यालय र खेलाडीलाई नगदसहित शिल्ड […]

सञ्जय साई स्कुलले जित्यो प्रथम सूर्यविनायक राष्ट्रपति रनिङ शिल्डको उपाधि (फोटोफिचर)

भक्तपुर : प्रथम सूर्यविनायक नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सञ्जय साई विद्या मन्दिर स्कुलले हात पारेको छ । सूर्यविनायक नगरपालिका ४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित समापन समारोहमा उपाधि जित्न सफल सञ्जय साई स्कुललाई १० हजार नगद सहित नगर प्रमुख बासुदेव थापाले शिल्ड हस्तान्तरण गर्नु भयो । प्रतियोगिताका विभिन्न १३ विधामा विजेता विजयी खेलाडी […]

सूर्यविनायकमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु, मेयर थापाद्धारा उद्घाटन

भक्तपुर : सूर्यविनायक नगरपालिकाको आयोजनामा तीन दिने प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । सूर्यविनायक नगरपालिका-४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित प्रतियोगिताको उद्घाटन मेयर बासुदेव थापाले गर्नुभयो । मेयर थापाले राष्ट्रिय झण्डातोलन गर्दै प्रतियोगीताको उद्घाटन गर्नु भएको हो । सो अवसरमा सम्बोधन गर्नुहुँदै मेयर थापाले राष्ट्र चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमीका हुने बताउनुभयो […]