चाँगुनारायण नगरका वडा-वडामा डेँगी रोकथाम तथा नियन्त्रण अभियान जारी

भक्तपुर: चाँगुनारायण नगरपालिकाले वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेकोछ । मंगलबार चाँगुनारायण नगरपालिका वडा नं ४ र ७ मा अभिमुखिकरण कार्य सम्पन्न भएको छ । वडा विपद् व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेवीका, रेडक्रस, स्थानीय प्रहरी, स्थानीय विद्यालयका शिक्षकहरु तथा संघसस्थाका प्रतिनिधिहरु सम्मिलित कार्यक्रम नगर अस्पताल तथा स्वास्थ्य कार्यालयको भवनमा संचालन […]

सूर्यविनायक नगरपालिकामा डेँगी रोग नियन्त्रण तथा रोकथाम अभियान शूरु, टोलटोलमा पुगेर अभियानलाई ब्यापक बनाउन मेयर थापाको निर्देशन

भक्तपुर: डेँगी रोग नियन्त्रण तथा रोकथाममा सूर्यविनायक नगरपालिका सक्रियतापूर्वक लागिपरेको छ । नगरपालिकाले नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउनका लागि खोज तथा नष्ट अभियानको थालनी गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सबै वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई सहभागि गराएर अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्दै मंगलबारबाट अभियान शुरु गर्न लागेको जानकारी गराएको छ । सो […]

लम्पी स्किनबाट चाँगुनारायणका ८० प्रतिशत गाई सङ्क्रमित, तत्काल राहत दिन मेयर खत्रीको कृषि मन्त्री श्रेष्ठसँग माग

भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन पीडित किसानलाई तत्काल राहत दिन माग गर्नु भएको छ । प्रमुख खत्रीले बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठसहित बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग भेट गर्दै लम्पी स्किन पीडित किसानलाई राहत दिन माग गर्नु भएको हो । भेटमा मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलाई लम्पी स्किनबाट चाँगुनारायण क्षेत्रका […]

मध्यपुर थिमीको नेपाल-कोरिया मैत्री अस्पताल स्तरोन्नतिको लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाद्धारा सञ्चालीत नेपाल कोरिया मैत्री अस्पताललाई दक्षिण कोरियाली सरकारले ठूलो रकम बराबरको सहयोग उपलब्ध गराउने भएको छ । नेपाल कोरिया मैत्री अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गर्ने भएको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र […]

चाँगुनारायणले ज्येष्ठ नागरिक,अति अशक्त र अपांगता भएका ब्यक्तीहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिक, अति अशक्त र अपांगता भएका ब्यक्तीहरुलाई नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य उपचार सेवा निशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो । नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम गर्ने, ज्येष्ठ नागरिक मिलन चौतारीको विस्तार एवं […]

सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई दियो विशेष प्राथमिकता, नगर अस्पतालका लागि साढे नौ करोड बढी बजेट

भक्तपुर: सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदैं बजेटको ब्यवस्था गरिएको हो । बजेटमा सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न वडा नं ८ जगातीमा रहेको सूर्यविनायक नगर अस्पताल संचालन तथा व्यवस्थापनको लागि रु.९ करोड ५४ लाख बजेट विनियोजन गरिएको […]

स्वास्थ्य सेवा प्रवाहलाई ब्यवस्थित बनाउँदै कागेश्वरी मनोहरा नगरपालिका (भिडियो रिपोर्ट)

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले चुनावी घोषणपत्र अनुसार नै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन सक्रियपूर्वक लागिपरेको नगरप्रमुख कार्कीले स्पष्ट पार्नु भयो । नगरपालिकाले एउटा नगर अस्पताल, चार वटा बर्थीङं सेन्टर र प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य […]