रेडक्रसद्धारा सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापालाई सम्मान

नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता भक्तपुर: सूर्यविनायक नगरपालिकाले नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ । गत वर्षदेखि नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउन थालेको नगरपालिकाले चालु आर्थिक वर्षको लागि पनि अघिल्लो वर्षको कार्यक्रमलाई निरन्तरता दिएको हो । नेपाल रेडक्रसस सोसाइटी जिल्ला शाखा भक्तपुर र नगरपालिकाबीच रगत निशुल्क उपलब्ध गराउन सम्झौता भएको […]

कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि एक महिने नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको छ । नगरपालिकाले भदौ १ गतेदेखि मसान्तसम्म नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार वडा नंं ४ को डाँछी स्थित संस्थाको भवनमा सेवा संचालन हुनेछ भने ९ वटै वडा कार्यालयमा गाडीको सेवा उपलब्ध […]

कागेश्वरी मनोहरा नगरपालिकाको ‘सार्वजनीक सुनुवाई’ कार्यक्रमको दोस्रो संस्करण भदौ ६ गते हुने

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रमको दोस्रो संस्करण भदौ ६ गते आयोजना गरिने भएको छ । नगरपालिकामा उपेन्द्र कार्की नेतृत्वमा नयाँ जनप्रतिनिधि आएको एक वर्षपछि गत साउनबाट पहिलो पटक भर्चुअल माध्यमबाट सार्वजनीक सुनुवाई कार्यक्रमको शुभारम्भ गरिएको थियो । नगरपालिकाका नगर प्रमुख कार्कीले नगरबासीको सल्लाह सुझाव र गुनासो सुन्ने उद्देश्यले यो कार्यक्रमको प्रारम्भ गर्नु […]

एनआरएनएको विश्व सम्मेलनको लागि छिट्टै उच्चस्तरीय समिति गठन गछौं: परराष्ट्र मन्त्री साउद

काठमाडौं : गैर आवासीय नेपाली संघका प्रतिनिधि र परराष्ट्र मन्त्री एन पी साउदबीच भेटवार्ता भएको छ । संघका कार्यकारी अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनमा सहकार्यका लागि परराष्ट्र मन्त्री समक्ष अनुरोध गरेको थियो । संघका तर्फबाट संघका […]

चाँगुनारायण नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नगरपालिका र रेडक्रसबीच सम्झौता

भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँग सम्झौता गरेको छ । नगर प्रमुख जीवन खत्री र रेडक्रस भक्तपुर शाखाकी कार्यवाहक सभापति कृष्णश्वरी हाडाबीच चालु आर्थिक वर्षमा नगबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको हो । गत वर्षदेखि चाँगुनारायण नगरपालिकाले नेपालमै पहिलो पटक नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराएको थियो […]

एनआरएनएमा कसलाई कुन पदमा उठाउने भन्ने विषय अझै टुंगिएको छैन् : महेश श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ चुनावी मैदानमा होमिनु भएको छ । एनआरएन अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको श्रेष्ठ आगामी कार्यकालको लागि चुनावी मैदानमा उत्रीनु भएको हो । प्रजातान्त्रिक पक्षधरको बहुमत रहेको गैर आवासीय नेपाली समुदायमा बलियो प्रकट जमाउनु भएको श्रेष्ठले आगामी नेतृत्वका लागि सर्वसम्मत […]

एनआरएन अभियानमा होमिएका सुनील साहः काम गरेर देखाउने हुटहुटी, भन्छन्, ‘पदको लोभ छैन’

काठमाडौं : गैर आवासीय नेपाली अभियानमा सुनील साहको सक्रियता लोभलाग्दो छ । एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा होस वा आइसिसी कोषाध्यक्षको जिम्मेवारीमा रहँदा किन नहोस साहको सक्रियता सबैको लागि उदाहरणीय बनेको छ । एनआरएनएमा आर्थिक पारदर्शीता कायम गर्न अग्रणी भूमीमा निर्वाह गर्दै आउनु भएको साहले विशेष गरि संस्थामा नयाँ खालको परिवर्तनको आभास दिलाउन सफल हुनु भएको […]