ग्लोबल गोरखा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा बिनय अधिकारी

काठमाडौं । ग्लोबल गोरखा समाजको अध्यक्षमा बिनय अधिकारी निरविरोध निर्वाचीत हुनुभएको छ । अधिकारीको नेतृत्वमा एक कार्यसमिति निर्माण गर्दै संघको दोस्रो महाअधिवेशन सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट सम्पन्न समजको महाधिवेशनले दुई बर्षे कार्यकालको लागि अन्तराष्ट्रिय समितिको विधिवत चयन गरेको हो । समिति चयनको लागि लोकनाथ अधिकारीको संयोजकत्वमा बनाइएको निर्वाचन मण्डलमा बिकल चन्द्र आचार्य र […]

गायक विक्रम सुनारको उपचारमा हङकङबाट १ लाख ४ हजार सहयोग

काठमाडौं – गायक विक्रम सुनारको उपचारार्थ हङकङबाट सप्तरंगी महिला दिदी बहिनीहरुले १ लाख बढी सहयोग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या झेलीरहनु भएको विक्रमलाई हङकङबाट सप्तरंगी महिला दिदी बहिनीहरुको १ लाख ४ हजार २५० रुपैयाँ सहयोग उपलब्ध भएको हो । विक्रम दुई वर्षदेखि शरिरको भाग नचल्ने समस्याले पीडित हुनुहुन्छ । अहिले विक्रमले […]

अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ

सिड्नी : अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थीतिमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको हो । मन्त्री भट्टराईसहित न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा त्यहाँका विपक्षी […]

बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको घोषणा

लन्डन: नेपाली दूतावासले भ्रमण वर्ष २०२० मा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने योजना अगाडि सारेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढिरहँदा बेलायतबाट एक लाख पर्यटक भित्र्याउने योजना राजदूतावासले राखेको हो । नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष […]

अस्ट्रेलियामा आकर्षक पुरस्कार सहित ‘पहिलो नेपाली फोटो प्रतियोगिता’ को आयोजना हुँदै

सुशील चालिसे /मेलबोर्न अस्ट्रेलियामा नेपाली समुदाय बीच चर्चित संस्था साथी अस्ट्रेलियाको आयोजनामा पहिलो नेपाली फोटो प्रतियोगिता हुन गइरहेको छ । प्रतियोगितामा भाग लिनका लागि आबेदन निशुल्क रुपमा खुल्ला गरिसकेको जानकारी साथी अस्ट्रेलियाका मुख्य संयोजक श्री अरुण चित्रकारले विश्व सन्देशलाई दिनुभएको छ । सामाजिक संस्था साथी अस्ट्रेलियाले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरु माँझ एकताको पुलको रुपमा काम […]

दिदीबहिनी समाज भिक्टोरियाको तेश्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सुशील चालिसे /मेलबोर्न अस्ट्रेलियाको मेलबोर्नमा नेपाली समुदाय बीच चिरपरिचित संस्था दिदीबहिनी समाज भिक्टोरियाले आफ्नो तेश्रो साधारण सभा सम्पन्न गरेको छ । ग्लेनरोय स्थित युनाइटिङ्ग चर्चमा सम्पन्न उक्त सभाबाट दुई बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा जमुना पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । साधारण सभामा समाजले दुइ बर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका निबर्तमान […]

एनआरएनए जापानले पायो पूर्णता, को भए कुन पदमा मनोनीत ?

टोकियो: गैर आवासीय नेपाली संघले पूर्णता पाएको छ । राष्ट्रिय समन्वय परिषदको दोश्रो नियमित बैठकले विधानअनुसार रिक्त मनोनीत पदपूर्ति गर्दै पूर्णता पाएको हो । बैठकले विभिन्न निणर्य गर्दै आगामी २०१९ २१ कार्यकालको लागी परिषदको मनोनित हुन बाँकि सदस्यहरुलाई मनोनित गर्नुका साथै संरक्षक परिषद, र सल्लाहाकार समितिको पनि गरेको छ । साथै परिषदको आगामी बैठकमा मानार्थ […]