एनआरएन फाउण्डेशनमा ढकाल र परियार मनोनित

काठमाडौँ : एनआरएन फाउण्डेशनमा दुई जना सदस्यहरु थपिएका छन् । हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको थियो । संघका पूर्व प्रमुख संरक्षक पनि रहनु भएको थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गर्नु भएको हो । गैर आवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन […]

एनआरएनए अध्यक्षमा डा. बद्री केसीद्धारा पुन: उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले पुनः उम्मेदवारी घोषणा गर्नु भएको छ । डा. केसीले आगामी २०२३–२५ कार्यकालका लागि बुधबार जुम मार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । डा. केसीले आफ्ना अधुरा काम पुरा गर्नका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । गैर आवासीय नेपाली […]

सूर्यविनायकका मेयर थापाद्धारा ट्राफिक सप्‍ताहले दुर्घटना न्यूनीकरण गर्न र सडक अनुशासन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

भक्तपुर: सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्‍ताहको अवसरमा भक्तपुरमा चालकको १ दिने आँखा तथा अन्य स्वास्थ्य चेकजाँच गरिएको छ । कार्यक्रमको सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख थापाले सडक प्रयोगकर्ताको सानो लापरवाहीले ठूलो […]

छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी सूर्यविनायकका मेयर थापाद्धारा १ लाख १ हजार १११ सहयोग

भक्तपुर : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी ब्यक्तीगत रुपमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्नु भएको छ । छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागि सहयोगार्थ ताथलीमा सञ्चालित भक्तपुर, चाँगुनारायण तथा साँस्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान […]

दुःखमा मल्हम लगाउन अघि सर्ने एनआरएनए सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थ, जसको कारण विकटमा बन्यो प्रसूति गृह

मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवी आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै सपनाको देश […]

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठद्धारा एनसिसी कुवेतको राहत कोषमा ५ लाख सहयोग

कुवेत: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनसिसी कुवतेको राहत कोषमा ५ लाख सहयोग गर्नु भएको छ । एनसिसी कुवेतले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमका कुवेत पुग्नु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले राहत कोषमा ५ लाख सहयोग गर्नु भएको हो । सो अवसरमा श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड […]

एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकासका लागि मेरो उम्मेदवारी : महेश कुमार श्रेष्ठ

कुवेत : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ । एनसिसी कुवेत र विभिन्न प्रवासी संघ संगठनहरुसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्नु हुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा अधिकारको लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको […]