काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अमेरिका निवासी कृष्णजीवी पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । बालुवाटार स्थित एनआरएनए सचिवालयमा पुगेर पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । पन्थले महेश श्रेष्ठ टिममा सचिवमा उम्मेदवारी दिनु भएको हो । एनआरएनएमा लोकप्रिय र बलियो उम्मेदवारको रूपमा हेरिएका पन्थको प्रस्तावकमा राजेन्द्र […]
काठमाडौं: गैर आवासीय नेपाली संघको उपाध्यक्षमा सुनील साहले उम्मेदवारी दर्ता गर्नु भएको छ । अमेरिकानिवासी साहले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । साहले महेश श्रेष्ठ टिममा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । एनआरएनए आइसिसीको वर्तमान कोषाध्यक्ष तथा एनसिसी अमेरिकाका पूर्व अध्यक्ष साहले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिनुहुँदै एनआरएनको एजेन्डा […]
काठमाडौं: पछिल्लो समय एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढ्दो छ । एनआरएनएमा समानान्तर समूह बनाएर नेतृत्व गर्नु भएका विनोद कुँवरसंग भेटेर एकताको लागि अनौपचारिक रुपमा सहमति गरेपछि अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढेको हो । कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्नेक्रममा […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दिन लाग्नु भएको छ । यसअघि सन् २०२१२३ को सहमतीय कार्यकालमा सहकोषाध्यक्षको जिम्मेवारी समाल्नु भएको तिमल्सेनाल आगामी कार्यकालमा पनि सोही पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको उहाँले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले […]
काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) को विहीबारदेखि उम्मेदवारी दर्ता सुरु भएकोमा शुक्रबार बेलुकासम्म १४ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थक दुई दुई जना आवश्यक पर्ने भएकाले अहिलेसम्म केही उम्मेदवारलाई भले प्रस्तावक र समर्थक पाउन मुस्किल परेको बताएका छन् । एक जना उम्मेदवारका लागि सशरीर दुई जना प्रस्तावक […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । पौडेलले उम्मेदवारी दर्ता शुरु भएसँगै बिहीबार सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराउनु भएको हो । पौडेलले आफ्ना विभिन्न प्रतिबद्धता सहित क्षेत्रीय संयोजकमा उम्मेदवारी दर्ता गरेको बताउँदै सबैको साथ र सहयोगका हुने विश्वास ब्यक्त […]
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सहकारी संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गरि नगरको समृद्धिमा सहयोग गर्न आग्रह गर्नु भएको छ । नगरका सहकारीहरुसँग आयोजित अन्तरक्रिर्या कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख खत्रीले सहकारी संस्थाहरुले बचत संकलन गर्ने, ऋण लिने दिनेमा मात्र सिमीत नभई उत्पादन, सिप, रोजगार, क्षमता विकास र सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न क्रियाकलपमहरुका […]