काठमाडौं: नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान गरेको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा मंगलबार विहान काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो । […]
काठमाडौं: गैर आवासीय नेपाली संघको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेले उम्मेदवारी दर्ता गर्नु भएको छ । एनआरएनए जापानका पूर्वमहासचिव रहनु भएका घिमिरेले आगामी कार्यकाल २०२३-२५ को लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दर्ता गर्नु भएको हो । घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसक्नु भएको छ । घिमिरे २०११ १३ मा […]
काठमाडौ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा जापानका रोविन प्रसाद शेरचनले उम्मेदवारी दर्ता गर्नु भएको छ । समाजसेवी र सफल ब्यवसायीको रुपमा आफूलाई प्रस्तुत गर्नु भएको शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल आइसिसी सदस्य रहनु भएको शेरचन एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध रहँदै आउनु भएको […]
काठमाडौं: गैर आवासीय नेपाली संघको सचिव पदमा प्रकाश सापकोटाले उम्मेदवारी दर्ता गर्नु भएको छ । हाल एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक रहनु भएको सापकोटाले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । सापकोटा डा. बद्री केसी टिममा हुनुहुन्छ । उम्मेदवारी दर्तापछि सापकोटाले संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो उम्मेदवारी भएको बताउँदै सबैको साथ, सहयोग, समर्थन […]
काठमाडौं: गैर आवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको डा. पौडेलले महेश श्रेष्ठलाई अध्यक्षमा समर्थन गर्दै उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो । डा. पौडेलले प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा आइतबार उम्मेदवारी दर्ता […]
भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगी रोग नष्ट गर्न सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालीहरुको महान् चाड बडादशैंको बेला पनि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो । सोमबार भएको कार्यक्रममा डेंगी रोग सार्ने लामखुट्टेको पानीमा बिकसित हुने अण्डा, प्युपा तथा लार्भा नाशक औषधि छर्कने सम्बन्धि अभिमुखीकरण दिइएको थियो । डेंगी रोगबाट नगरबासीलाई बचाउन सोही अनुसारको […]
काठमाडौँ : गैरआवासीय नेपाली संघको सचिव पदमा दयानिधि सापकोटाले उम्मेदवारी दर्ता गर्नु भएको छ । सापकोटाले सोमबार सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । सापकोटा महेश श्रेष्ठ टिममा हुनुहुन्छ । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका […]