कोरोना महामारी बारे रस्मी थापा मगरको क्यानडा अनुभव र सन्देश

रस्मी थामा मगर  विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाले यतीखेर विश्व आक्रान्त छ । विश्वभरिका मानीसहरु क्रसित र भयभीत छन् । कोरानाको कारण विश्वका अधिकांश मानीस लामो समयदेखि घरभित्रै बस्न बाध्य छन् । म पनि आफनो पेशागत दायीत्व निर्वाह गर्दै क्यानडामा कोरोना संक्रमीतको सेवामा खटिरहेको छु । कोरोना महामारी नियन्त्रणमा नआएसम्म हामी जो जहाँ छौ सोही […]

‘तपाईंको झैँ मेरो लकडाउन’

-जीवा लामीछाने केही दिनअघि नेपाल म्यागजिनका सम्पादकले म्यासेज गर्नुभयो, ‘बाह्रखरीमा अन्तर्दृष्टि पुस्तकमाथि तपाईंको समीक्षा पढेँ ।’ ‘कस्तो लाग्यो ?’ पाठक भेटेपछि लेखक मन हतारिनु स्वाभाविक थियो । ‘राम्रो । खासमा मलाई पनि एउटा लेख चाहियो ।’ अघिल्लो सन्देशको जवाफ जति छिटो फर्काएको थिएँ, यो पटक फर्काउन सकिनँ । म्यासेन्जर बक्समा हेरिरहेँ । ‘यो साताका लागि […]

कतारमा नेपालीको अवस्था, भ्रम र ययार्थता

कतारमा बसोबास गर्नुहुने कुनै पनि नेपालीलाई खानाको समस्या छैन । सबै कतार सरकारले ग्यारेन्टी गरेको छ । यदी कोही समस्यामा पर्नुभएको छ भने हामीलाई सम्पर्क गर्न अनुरोध गरिरहेका छौ । समस्यामा परेका नेपालीलाई हामीले पनि सक्दो सहयोग गरिहेका छौ । हल्ला फैलाइए जस्तो कतारमा नेपालीको अवस्था छैन । मोहम्मद मुक्तदा मुसलमान, अध्यक्ष -एनआरएनए कतार कोरोनाले […]

बहराइनमा नेपालीको अवस्था र सरकारले चाल्नुपर्ने कदम

लक्ष्मी गिरी, अध्यक्ष -एनआरएनए बहराइन कोरोनाले विश्वब्यापी महामारीको रुप लिएसँगै बहराइन पनि त्यसबाट अछुतो रहन सकेको छैन । यहाँ पनि कोरोना महामारी फैलने क्रम जारी छ । पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमीतको संख्या एक हजार नाघीसकेको छ । जसमा ३ जनाको अवस्था चिन्ताजनक रहेको र अन्यको अवस्था सामान्य रहेको सरकारले जनाएको छ । अन्य देशको […]

पोखराबाट सविता श्रेष्ठको कोरोना अनुभुति

सविता श्रेष्ठ कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको छ ।  नेपालमा पनि दिनानुदिन कोरोना संक्रमीतको संख्या बढ्ने क्रममा छ । कोरोना संक्रमण नियन्त्रणमा आउँने भन्दा बढ्ने क्रम जारी रहँदा सबैलाई चिन्ताले सताएको अवस्था छ । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामको लागि भन्दै नेपाल सरकारले पनि लकडाउन गरेको छ । आज लकडाउन गरेको तीन साता बित्दैछ । […]

सरकारको यात्रा कुम्भकर्णको बाटोमा

उद्धव लुइटेल /टोकियो, जापान लकडाउन गरेर कुम्भकर्णजस्तै सुतिरहेका सरकारका मन्त्रीहरूलाई लाग्दो हो अब कोरोनाले नेपाली भूमिमा छिर्न पाउँदैन । तिनलाई यो पनि लाग्दो हो कि छिरिहालेछ भने पनि त्यो फैलिन पाउँदैन । चीनबाट केही थान औषधि र उपकरण ल्याएकै छ । त्यति भए हाम्रो जिम्मेवारी पूरा भयो । सबैलाई घरघरमा बस्न लगाएपछि कोरोना संक्रमण कसरी […]

कुवेतमा नेपालीको अवस्था र सरकारले चाल्नुपर्ने कदम

सुजन केसी, अध्यक्ष- एनआरएनए कुवेत  कोरोनाले विश्वब्यापी महामारीको रुप लिएसँगै कुवेत पनि अछुतो रहन सकेको छैन । जसको कारण कुवेत विगत १२ मार्चदेखि लगातार लकडाउनमा छ । सरकारले कोरोना नियन्त्रणको लागि लकडाउन मात्र नभई साझ ५ बजेदेखि बिहान ६ बजेसम्म कफ्यू नै लगाएको छ । आजको मितीसम्म यहाँ ११४४ जनामा कोरोना संक्रमण भइसकेको छ । […]