कोरोना विरुद्धको युद्धमा सरकारको नजर

उद्धव लुइटेल, टोकियो, जापान यतिबेला विश्व कोरोना भाइरस संक्रमणको भयबाट आक्रान्त छ । २०१९ डिसेम्बर ३१ तारिखका दिन चीनको बुहानमा पहिलो पटक देखिएको यो भाइरस करिब तीन महिनापश्चात् संसारका अधिकांश मुलुकमा फैलियो । मानिसबाट मानिसमा श्वास र स्पर्शबाट सजिलै सर्ने कोरोनाको महामारीले विश्व आक्रान्त भइरहदा चीनले भने यसको फैलावटलाई नियन्त्रणमा लियो । संक्रमणको उच्च जोखिममा […]

आइपी सुवेदीको कोरोना महामारीबारे इटाली अनुभव र नेपालीलाई सन्देश

इटाली पनि विगत दुई हप्तादेखि लक डाउन छ । जनतामा यती अनुशासन छ कि कोही पनि औषधि र रासन किनमेल बाहेक घरबाहिर निस्कदैनन । तर पनि यहाँको अवस्था भयावह छ । कोरोना भाइरस सँग लड्ने स्रोत र साधन सम्पन्न मुलुकमा त यस्तो हालत छ भने नेपालमा कोरोनाले महामारी लिइहाल्यो भने त्यो अवस्थाको कल्पना पनि गर्न […]

सङ्कट बेलाको सञ्चार–आवश्यकता

डा. कुन्दन अर्याल मार्शल मक्लुहानको विस्तारको सिद्धान्तअनुसार एउटा निहत्था मान्छे र बञ्चरो बोकेको मान्छेबीच फरक हुन्छ । बञ्चरोले व्यक्तिको क्षमता विस्तार गरिसकेको हुन्छ । त्यसैले केहीबेर अघि खाली हात भएको व्यक्ति एकै छिनपछि बञ्चरो हात परेपछि बेग्लै व्यक्तिमा रूपान्तरित भइसकेको हुन्छ । आवश्यक सूचना पाएको हरेक व्यक्ति सामान्य बेलामा पनि सशक्त हुन्छ । विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) ले […]

कोरोना, सरकार र मानवीय संवेदनशिलता

भूषण घिमिरे कोरोना भाइरसले अनुमान गरिए भन्दा धेरै ठूलो आकार ग्रहण गरेर संसारभर त्रास बढाइदिएको छ । विश्वस्त उपचार अर्थात खोपका लागि कम्तिमा एक वर्ष कुर्नु पर्ने देखिन्छ । अव सबैले सक्दो सतर्कता अपनाउनुको कुनै विकल्प छैन । सतर्कताका उपायहरु वा तरिकाहरु संचार माध्यम र सामाजिक संजालहरुमा प्रशस्त आइरहेका छन् । प्रविधि र साधन स्रोतले […]

स्पेनमा कोरोनाको संक्रमण फैलिनुका मुख्य कारण र नेपालले सिक्नुपर्ने पाठ

भोला लामिछाने उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसग च्यापियन्स लिग फुटबल खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्ररी ईटालीको बेर्गा शहरमा गएको थियो । चिन ईरान ईटाली लाई कोरोना भाईरसले गाजीसकेको र दुनीया संक्रमणलाई रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेनमा रहेको उक्त भ्यालेन्सिया फुटबल टिम बिना दर्शक खेल खेल्ने निर्णय सहीत च्याम्पियन्स […]

नेपालमा कोरोना फैलिँदैन !

डा. शेरबहादुर पुन शीर्षक पढ्नेबित्तिकै धेरैले पहिला अचम्म मान्नेछन्, त्यसपछि अविश्वास गर्नेछन् र केहीले आलोचना पनि गर्नेछन्। सुरुमा चीनमा देखापरेको यो भाइरसको संक्रमण अहिले चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्यय संगठन (डब्ल्युएचओ)ले यस भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ। दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्लो समय यो भाइरस सबैभन्दा बढी इटाली […]

नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?

काठमाडौं : कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ? स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने नेपालको परीक्षण विश्वसनीय भएकोमा ढुक्क […]