कोरोना महामारी: नआत्तिऔ, घरभित्रै बसौ, सङ्कटका काला बादल अवश्य हटेर जानेछ

लक्ष्मी गौतम/हेटौडा कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको छ । विश्वका शक्तीशाली मुलुकहरु समेत कोरोना भाइरस विरुद्धको लडाई लडीरहेका छन् । सबैभन्दा पहिला कोरोना भाइरस फैलिएको चीनले कोरोना विरुद्धको युद्धमा सफलता हात पारिसकेको छ । यद्यपी चुनौती अझै बाँकि छ । विश्वका शक्तीशाली मुलुकहरु अमेरिका, इटाली, स्पेन, बेलायत जस्ता देशमा कोरोनाको महामारी फैलने क्रम जारी छ […]

रोगभन्दा ठूलो चिन्ता नपालौं

नारायण गाउँले/ बेलायत इटाली, स्पेन, अमेरिका र फ्रान्समा हजारौं व्यक्तिको ज्यान गयो । बेलायतमा पनि पाँच हजार बढ़ीले ज्यान गुमाइसके । झट्ट सुन्दा यो चित्र निकै डरलाग्दो हुँदो रहेछ । मलाई चीन र इटालीको खबरले यस्तै डर लाग्थ्यो । विशेष गरी हस्पिटल र स्वास्थ्यकर्मी कसरी जुध्दै होलान् भन्ने कल्पनाले मनमा त्रास उत्पन्न गर्थ्यो । खबर […]

लकडाउन जनसुरक्षाको भरपर्दो उपाय

उद्धव लुइटेल /टोकियो, जापान कोभिड १९ नामकरण गरिएको कोरोना भाइरस संक्रमणले विश्वका अधिकांश मुलुकहरू आकुलव्याकुल छन । संसारको आर्थिक क्रियाकलाप निरन्तर ओरालो लागिरहेको छ भने कतिपय देशको आर्थिक गतिविधि ठप्प प्राय: छ । कोरोना संक्रमण चीनको बुआन सहरबाट सुरू भएर संसारका प्राय:जसो सबै मुलुकहरूमा फैलिसकेको छ । चीन सरकारको कठोर निर्णय क्षमता र कुशल कार्यान्वयनको […]

कोरोना महामारी बारे रामप्रताप थापाको जर्मनी अनुभव र नेपालले सिक्नैपर्ने पाठ

जर्मनीले विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी कोरोना परिक्षण गरिसकेको छ । यहाँ पहिचान नभएका संक्रमित थोरै छन् । लगभग सबैजसो बिरामी पहिचान भइसकेको र क्वारेन्टाइनमा राखिएको छ । यसले संख्या बढी देखिए पनि खतराको जोखिम घटाएको छ । एक त जनताहरु घरभित्रै बस्ने र यो रोग फैलन नदिने एउटा उपाय छदै छ अर्को घरभित्रै […]

कोरोनाले मनोसामाजिक क्षेत्रमा पारेको असर र यसबाट बच्ने उपाय

क्वारेन्टाइनमा बसेर दिनभरि सामाजिक सञ्जालमा कोरोनासम्बन्धी कुराहरू पढ्ने, अफवाह फैलाउने खालका झुटो समाचार बढी पढ्ने बानीले पनि मानिसलाई मानसिक बिरामी बनाउँदै लैजान सक्छ। पहिले दिनभरि काम गरिन्थ्यो, यताउता दौडधुप हुन्थ्यो। यस्ता कुरामा धेरै अल्झिने फुर्सद हुँदैनथ्यो। घरमै बसेपछि कोरोनाकै बारेमा पढ्ने, यसकै कुरा गर्ने सोच्ने भइरहेको छ। यसले एन्जाइटी बढाउने तथा नयाँ खाले मानसिक बिरामी […]

कोरोना महामारी बारे आयरल्याण्डबाट नेपाली चेली सृजना लामाको सन्देश

यो रोग फैलनुको मुख्य कारण घरबाहिर निस्केर विभिन्न ब्यक्तीहरुसँग घुलमिल हुँदा नै हो । त्यसैले विश्वभरि कोरोना महामारीको रुप लिइरहेको अवस्थामा कम्तीमा घरभित्रै बसेर कोरोना महामारीको रुपमा फैलन नदिनु तपाई हामी सबैको कर्तब्य हो । कोरोना आफैमा सर्दैन तर  अत्यावश्यक कामबाहेक घरबाहिर गएर कोरोनालाई प्रवेश गर्न पनि दिनु हुँदैन भन्ने कुरा हामीले बुझनुपर्छ । किनकी […]

दिपक खरेलको कोरोना महामारीबारे स्पेन अनुभव र नेपालीलाई सन्देश

कृपया ! कम्तिमा अझै दुई हप्ता घरभित्रै बस्नुहोला नत्र स्पेनको अवस्था त्यहाँ पनि नआउँला भन्न सकिन्न । हो, केहि दिन, केहि हप्तासम्म बानी नपर्दा केहि अप्ठ्यारो अनुभव हुने गरे पनि हप्ता दस दिनपछि आफै बानी पर्ने रहेछ । जबकी स्पेनमा १४ दिन डक डाउनमा आइपुग्दाको मेरो अनुभव पनि त्यही रह्यो । दिपक खरेल  कोरोना भाइरसले […]