अफ्रिकामा नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन कार्यक्रम

लुसाका , जाम्बिया : नेपाल भ्रमण बर्ष २०२० को जानकारी गराउने उद्देश्यले अफ्रिकामा भब्य कार्यक्रम आयोजना गरिएको छ । नेपाल दूतावास , दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक भब्य कार्यक्रमका बिच भ्रमण् वर्ष जानकारीमुलुक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालका पर्यटक स्थलको जानकारी दिने बृत चित्र , नेपाली हस्तकलाका सामाग्रीको […]

अस्ट्रेलियामा आकर्षक पुरस्कार सहितको पहिलो नेपाली फोटो प्रतियोगिता हुने

सुशील चालिसे /मेलबोर्न साथी अस्ट्रेलियाको आयोजनामा पहिलो नेपाली फोटो प्रतियोगिता हुन गइरहेको जानकारी पत्रकार सम्मेलन मार्फत गराइएको छ । प्रतियोगितामा भाग लिनको लागि अप्रिल ४ तारिख सम्ममा प्रतियोगीहरुले आ-आफ्नो फोटो पठाईसक्नु पर्ने छ ।पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा प्रस्ट पार्दै मुख्य संयोजक अरुण चित्रकारले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले भाग लिन पाउने ब्यबस्था रहेको बताउनु भएको छ । […]

बहराईनमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ (फोटोफिचरसहित )

बहराईन :  नेपाल र बहराईनबीच दौत्य सम्बन्ध स्थापीत भएको ४३ औं वर्षगाँठको अवसर पारेर बहराईनमा पनि  नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई उत्सवको रुपमा मनाउँदै २० लाख पर्यटक भित्याउने लक्ष्यका साथ अगाडि बढिरहँदा विभिन्न देशमा भ्रमण वर्ष भब्य रुपमा मनाउने क्रम जारी छ । नेपाली राजदुतावास […]

क्यानडामा नेपाल भ्रमण बर्ष २०२० को भब्य शुरुवात

क्यानडा:  नेपाल भ्रमण बर्ष २०२० को क्यानडाको राजधानी अटोवा शहरमा भब्य रुपमा शुभारम्भ गरिएको छ । नेपाली राजदुताबासको आयोजना र गैर आवासीय नेपाली सघलगायत नेपाली संघ संस्थाहरुको समन्वयसमा भएको भ्रमण वर्ष कार्यक्रम भब्य रुपमा शुभारम्भ गरिएको हो । कार्यक्रममा नेपाल भ्रमण गरेका क्यानडियन, क्यानडियन मन्त्री, साम्सद, अन्य देशका राजदुतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासिय नेपाली […]

चीनमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ

बेइजिङ : नेपाल बुझेका चिनियाँ सेलिब्रिटी तथा व्यवसायीहरूमाझ बेइजिङमा मंगलबार नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले गरेको शुभारम्भ कार्यक्रममा चिनियाँ चलचित्र कलाकारका साथै नेपाल भ्रमण गरेका चिनियाँ, पर्यटन व्यवसायी र पर्वतारोहीहरू पनि सहभागी थिए। नेपाल भ्रमण वर्षका लागि चिनियाँ सद्भावनादूत स्वी छिङ,नेपालमा छायांकन गरिएको चिनियाँ चलचित्र‘तङ् फङ् लाइ’अर्थात्‘हावाभन्दा […]

अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ

सिड्नी : अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थीतिमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको हो । मन्त्री भट्टराईसहित न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा त्यहाँका विपक्षी […]

बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको घोषणा

लन्डन: नेपाली दूतावासले भ्रमण वर्ष २०२० मा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने योजना अगाडि सारेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढिरहँदा बेलायतबाट एक लाख पर्यटक भित्र्याउने योजना राजदूतावासले राखेको हो । नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष […]