‘मातृ सन्देश’को वार्षिकोत्सवमा टोकियोमा ‘मिडिया म्यूजिकल मेला’

टोकियो : मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।टोकियोमा आईतवार भव्य रूपमा सम्पन्न भएको हो । मिडिया म्यूनिकल मेला कार्यक्रममा ग़ैरआवासीय नेपाली संघ एशिया फ़्याशिफ़िक संयोजक किरणबिक्रम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न मेलामा विशेष अतिथिहरूमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आइसीसी सदस्य […]

कोरिया रोजगारीको एक दशकः साठी हजार नेपाली कोरियाको श्रम बजारमा

काठमाडौ – नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली इपिएस मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार […]

बेलायतका सात शहरमा ‘भोइस अफ नेपाल यूके कन्सर्ट’

लन्डन -‘भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुलाई बेलायतका विभिन्न ७ क्षेत्रका नेपालीहरुमाझ प्रस्तुत गर्ने कार्यक्रमहरुबारे जानकारी गराउन एक पत्रकार सम्मेलन गरिएको छ । ‘भोइस अफ नेपाल यूके कन्सर्ट’ को आयोजक क्यान्डेजा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले सुक्रबार साझ अल्डरसटस्थित क्लब टेम्पटेसनमा पत्रकार सम्मेलन गरेको हो । भोइस अफ नेपालका ७ स्टारलाई बेलायत ल्याउन लागेको बेलायतस्थित क्याडेन्जा […]

अस्ट्रेलियाको सिड्नीमा मार्च ३० मा ‘सिड्नी फेशनिस्टा–२०१९’ हुने

अस्ट्रेलिया–एएसएपी ईन्टरटेन्मेन्टको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा मार्च ३० मा ‘सिड्नी फेशनिस्टा–२०१९’ गरिने भएको छ । आगामी मार्च ३० मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरिन लागिएको हो । जसको लागि तयारी तीब्र पारिएको छ । सिड्नी फेशनिस्टामा चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच सनुप पौडेल तथा चर्चित गायिका आश्रा कुँवर मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ, […]

नेवा खल : जापानको नयाँ कार्यसमितिले पायो पूर्णता

जापान – नेवा खलस् जापानले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । खलस्ले सोमबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा महेश श्रेष्ठ हुनुहुन्थ्यो । प्रमुख अतिथि श्रेष्ठले सो अवसरमा शुभकामना मन्तब्य राख्नुहुँदै संस्थाहरूबीच एक आपसमा समन्वयको खाँचो रहेको बताउनुभयो । संस्थाहरुबीच समन्वय गरेर एकतामुलक […]