अस्ट्रेलियाबाट मान्यता प्राप्त प्याशिफिक हस्पिटालिटीको दीक्षान्त समारोहमा ७५ विद्यार्थी दिक्षित

काठमाडौं: नेपालमा विदेशी प्रविधि भित्याएर प्राविधिक शिक्षा दिई आत्मनिर्भरता बढाउन सफल मैतीदेवीमा अवस्थित प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमीले तालिम प्राप्त ७५ जना विद्यार्थीलाई सर्टीफिकेट हस्तान्तरण गरेको छ । एकेडेमीले एक ग्राजुएसन सेरोमनी कार्यक्रम आयोजना गर्दै तालिम प्राप्त विद्यार्थीलाई सर्टीफिकेट हस्तान्तरण गरेको हो । कार्यक्रममा अस्ट्रेलियन इन्टरनेसनल कुलीनरी सर्भिसका सिईयो अबू सदेकले तालिम प्राप्त विद्यार्थीलाई सर्टीफिकेट […]

एनआरएनए हङकङमा महिला फोरम गठन

हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङमा महिला फोरम गठन भएको छ । ‘महिला एकता र महिला सशक्तीकरण’ को लागि एनआरएनए महीला संयोजक अनु राईको पहलमा महिला फोरम गठन गरिएको हो । एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) को प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले १८ सदस्य र १० सदस्यीय सल्लाहकारसहितको नवौ विश्व सम्मेलनपछि पहिलो […]

दिदीबहिनी समाज भिक्टोरियाको तेश्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सुशील चालिसे /मेलबोर्न अस्ट्रेलियाको मेलबोर्नमा नेपाली समुदाय बीच चिरपरिचित संस्था दिदीबहिनी समाज भिक्टोरियाले आफ्नो तेश्रो साधारण सभा सम्पन्न गरेको छ । ग्लेनरोय स्थित युनाइटिङ्ग चर्चमा सम्पन्न उक्त सभाबाट दुई बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा जमुना पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । साधारण सभामा समाजले दुइ बर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका निबर्तमान […]

जापान मनि एक्सप्रेसको शिनओकूबो शाखावाट कारोवार सुरु

टोकियो: जापानको शिनओकुवोमा जापान मनि एक्सप्रेस (जेएमई ) को नयाँ शाखा खुलेको छ । हामी बाटै पठाऔं हामी बाटै पाऔं भन्ने मूल नाराका साथ जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई ) ले जापानको शिनओकुबोमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो । जेएमईको समुद्घाटन कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट, […]

मेलबोर्नमा रोयल वेस्टर्न क्लबको नयाँ कार्यसमिति चयन, अध्यक्षमा बम योञ्जन

मेलबोर्न : अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । कोबर्ग स्थित बिग बेल्ली रेस्टुरेन्टमा सम्पन्न उक्त सभाले दुइ बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा बम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सभामा प्रगति विवरण प्रस्तुत गर्दै क्लबका निबर्तमान सचिब दिपेन्द्र खड्काले क्लबले अहिले सम्म गर्दै आएका […]

जापानको शिनओकुवोमा जेएमईको छैठौ नयाँ शाखा खुल्दै

टोकियो : जापानको शिनओकुवोमा जापान मनि एक्सप्रेस(जेएमई ) को नयाँ शाखा खुल्ने भएको छ । हामी बाटै पठाऔं हामी बाटै पाऔं भन्ने मूल नाराका साथ जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई ) ले जापानको शिनओकुबोमा नयाँ शाखा विस्तार गर्न लागेको हो । जापान सरकारको सम्बन्धीत निकायमा दर्ता भई नेपालमा पहिलो रेमिट कम्पनीका रुपमा दर्ता भएको […]

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को आठौँ युरोप सम्मेलन जर्मनीमा

काठमाडौ: अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को आठौँ युरोप क्षत्रीय सम्मेलन आगामी ३ र ४ अप्रिल २०२० का दिन जर्मनीको म्युनिख शहरमा हुने भएको छ। आठौँ युरोप महादेश स्तरीय बैठक तथा युरोप महादेश स्तरीय नृत्य र गायन प्रतियोगिता सहित दुई दिनसम्म आयोजना हुने कार्यक्रमको तयारी समेत सुरु भैसकेको इनास युरोपले जनाएको छ। हरेक बर्ष युरोपका […]