२०४६ पछिका सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानविन गर्न राप्रपाको प्रस्ताव

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितको टोलीले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। राप्रपाको ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तो राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै वहानामा पनि छुट दिन हुँदैन। वहालवाला सचिव र तात्कालीन गृहमन्त्रीको गिरफ्तारीले […]

राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी

काठमाडौँ -राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । वुधवारको गोरखापत्र दैनिकका अनुसार,निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त […]

विदेशबाट फर्किदा दुईवटा मोबाइल ल्याउन पाइने

काठमाडौ -विदेशबाट फर्किदा यात्रुले ल्याउने थप एउटा गरी दुईवटा मोबाइलमा सरकारले भन्सार नलिने भएको छ। मन्त्रिपरिषद् बैठकले एउटा मोबाइल ल्याउन पाउने गरी निजी झिटी गुन्टा भारी सम्बन्धी सूचना  संशोधन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।  यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल […]

आजबाट बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं -आजबाट बजेट अधिवेसन सुरु हुने भएको छ। जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आजदेखी सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा […]

मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न अध्यादेश जारी

काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गर्नु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा बुधबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताउनु भयो । सरकारले यसअघि १९ चैतमा आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरुसँगको सम्झौताका क्रममा फास्ट ट्र्याकबाट कानुन ल्याएर मिटरब्याजीलाई […]

दार्चुलामा हिमपहिरो, पाँच यार्सागुम्बा सङ्कलक सम्पर्कविहीन

काठमाडौँ -दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा वैशाख १९ मा गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक सम्पर्कविहीन भएका छन्। हिमपहिरोमा परी डोटीको जोरायल गाउँपालिका–२ बुडरका तीन महिला तथा दार्चुलाको दुहु गाउँपालिका पोक्से–४ का एक पुरुष र एक महिला हराएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। वैशाख १ गते दिउसो ३ बजे हिमपहिरो गएको थियो। […]

यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौँ -हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभर आंशिक देखि सामान्य हुन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली […]