मूलपानी-पिपलबोट-ब्रम्हखेल सडकको निर्माण कार्य सुरु

काठमाडौं  -कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलपछि मूलपानी- पिपलबोट-ब्रम्हखेल सडक खन्ड अन्तर्गत अलपत्र सडकको निर्माण कार्य सुरु भएको छ । मेयर कार्कीको नेतृत्वमा वडा नम्बर ५ का वडा अध्यक्ष शंकर पाण्डे र स्थानीय सरोकारसहितको टोलीले डिभिजन सडक कार्यलय डेलिगेसन गई निरन्तर दबाब दिएको थियो । विगत ६ बर्षदेखि निर्माणाधीन अबस्थामा रहेको सडकको आधा काम […]

नेपाल उद्योग वाणिज्य महासङ्घ एशोसियट सदस्यका उम्मेद्वार चन्द्रप्रसाद ढकाल को हुन् ?

काठमाडौँ  -नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट कार्यकारिणी सदस्य पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।ढकालले महासंघको आगामी २८ र २९ चैतमा सम्पन्न हुन लागेको साधारणसभामा एशोसियट कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी दिनुभएको हो । को हुन् चन्द्रप्रसाद ढकाल ? विस २०३७ सालमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा जन्मनुभएका ढकाल युवा व्यवसायी हुनुहुन्छ । विगत २६ वर्षदेखि काभ्रेपलाञ्चोक […]

हिमालयन ह्वाइटहाउस कलेज र एसीसीए विच सम्झौता

काठमाडौँ  -काठमाडौँको पुतलीसडक स्थित हिमालयन ह्वाइटहाउस इन्टस्नेशनल कलेज र एसीसीए नेपाल विच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुतलीसडकमा आयोजित विशेष समारोहका विच कलेजका तर्फबाट प्रिन्सिपल तथा प्राध्यापक तोयानारायण पौडेल र एसीसीए नेपालका तर्फबाट एसीसीए नेपाल प्रमुख रविन कटवालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु […]

प्रारम्भ एकेडेमीले गर्‍यो इसीडी दिक्षान्त तथा एसइई सम्मान कार्यक्रम

काठमाडौ -काठमाडौको कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित प्रारम्भ एकेडमीले इसीडी दिक्षान्त तथा एसइई सम्मान कार्यक्रम भब्यताका साथमा सप्पन्न गरेको छ । उक्त कार्यक्रममा यू के जीबाट कक्षा एकमा जाने विद्यार्थीहरूलाइ दिक्षित साथै प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रममा यूकेजीबाट कक्षा एकमा जाने विद्यार्थीहरूले स्वागत मन्तव्य र नृत्य प्रस्तुत गरेका थिए । यसै कार्यक्रममा […]

नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघ काठमाण्डौँको कार्यसमिति चयन

काठमाडौँ -नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघ काठमाण्डौको जिल्ला समिती चयन भएको छ। नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघ काठमाण्डौँको सातौ जिल्ला अधिवेसनले नरेन्द्र कुमार धमलाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो। नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघ काठमाण्डौको सातौ अधिवेसन रामप्रसाद लुइँटेलको अध्यक्षता र केन्द्रीय अध्यक्ष केदार नाथ दाहालको प्रमुख आतिथ्यतामा भएको हो। स्विज […]

जोरपाटीमा समाज डेन्टल हस्पिटलको शाखा बिस्तार हुँदै, शनिवार औपचारिक उद्घाटन

काठमाडौँ -“दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता”भन्ने उदेश्य का साथ समाज डेण्टल हस्पिटलको ९ औं शाखा बौद्ध -जोरपाटी मा भएको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध -जोरपाटी  सेवा बिस्तार गरेको हो । समाज डेण्टल हस्पिटलका प्रबन्धक सबिन घिमिरिले एतिहासिक धार्मीक , सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो […]

भक्तपुर महोत्सवको अवसरमा खुला नृत्य प्रतियोगिता आयोजना

भक्तपुर – महोत्सवको अवसरमा खुला नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । यही चैत २३ देखि २०८० वैशाख ३ गतेसम्म चल्ने सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन महोत्सवको अवसरमा नृत्य प्रतियोगिताको आयोजना गरिएको हुन लागेको हो। औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनमा हुने प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वनासम्मको लागि नगद पुरस्कार राखिएको आयोजकले जानकारी […]