आँखा पाक्ने रोगको सक्रमण बढेपछि मध्यपुर थिमी नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय

भक्तपुर: मध्यपुर थिमी नगरपालिकाले आँखा पाक्ने रोगको संक्रमण बढेपछि नगरभित्र रहेका विद्यालयहरु दुई दिन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले रोक रोकथामका लागि भन्दै साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मध्यपुर थिामि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरुमा आँखा पाक्ने रोगको संक्रमण बढेकोले निजी तथा संस्थागत विद्यालयका […]

चाँगुनारायणको छालिङ स्थित मत्छेनारायण मन्दिरमा लागेको अधिकमास मेलामा भक्तजनको भिड (फोटोफिचर)

भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नंं ५ (छालिङ) गोकुल गाउँमा अबस्थित मच्छेनारायण मन्दिरमा लागेको अधिकमास मेलामा भक्तजनको भिड लागेको छ । यही साउन २ गते अर्थात मंगलबारदेखि शूरु एक महिने अधिकमास मेलामा भक्तजनको भिड लागेको हो । मेला हरेक तीन तीन वर्षमा लाग्ने गर्दछ । तीन सय वर्ष पुरानो मन्दिरमा हजारौ भक्तजनहरुले पूजाआजा गर्नुका साथै […]

यस्तो छ आजको मौसम

काठमाडौं  –हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि […]

नेपालमा धेरै जनसङ्ख्या भएको जाति क्षेत्री (विवरणसहित)

काठमाण्डौ – राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ । जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको कार्यालयले जनाएको छ । २०६८ को जनगणनामा जातजाति […]

अस्ट्रेलियन ईन्स्टिच्युट अफ बिजिनेस ईन्टलीजेन्टस हाएर एजुकेशन को एजेन्ट मिट सम्पन्न

हात्तीसारमा रहेको आर्याना बुटिक होटलमा अस्ट्रेलियन ईन्स्टिच्युट अफ बिजिनेस ईन्टलीजेन्टस हाएर एजुकेशन (AIBI Higher Education)ले एजेन्ट मिट सम्पन्न गरेको छ । कार्यक्रममा ईन्डीया र नेपालका लागि रिजनल म्यानेजर करनजित सिङ्हले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई उक्त AIBI Higher Educationमा पढाइ हुने विषय स्कलरसीप र कोर्सको बारेमा जानकारी प्रदान गरेका थिए। सोही […]

अयोग्य लडाकूलाई दुई लाख दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

काठमाडौँ -सर्वोच्च अदालतले अयोग्य लडाकूलाई दुई लाख रुपैयाँ दिने कार्यविधि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। सरकारले माओवादी सशस्त्र विद्रोहमा सहभागी अयोग्य लडाकूलाई दुई लाख दिने निर्णय गरेको थियो। सरकारको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले अयोग्य लडाकूलाई राहत दिने सम्बन्धी कार्यविधि जारी […]

आउँदो मनसुनमा कम पानी पर्ने

काठमाडौँ -जल तथा मौसम विज्ञान विभागले आउने वर्षायाममा सरदरभन्दा थोरै पानी पर्ने अनुमान गरिएको छ । विभागले सार्वजनिक गरेको मनसुन यामको हावापानी आकलन सम्बन्धी विवरण अनुसार मनसुनमा देशका अधिकांश स्थानमा औसतभन्दा कम पानी पर्नेछ। विभागका अनुसार मुलुकका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ। यसले मनसुनका वेला पर्नुपर्ने जति पानी […]