ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गर्दै मनोहरा स्पोट्स क्लब

काठमाडौं । मनोहरा स्पोट्स क्लबले ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गर्ने भएको छ । क्लवले मूलपानी प्रहरी बिट र ट्राफिक प्रहरी बिट मूलपानी संगको सहकार्यमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गर्न लागेको हो । क्लवका सचिव सौगात फुयालका अनुसार कार्यक्रम शनिबार बिहान ८ बजे पाटिटार चौरमा हुनेछ । कार्यक्रममा सहभागिताका लागि […]

नगरकोट सडक महोत्सव यही कात्तिक २३-२५ गते हुँदै

भक्तपुर:  पर्यटकीय नगरी नगरकोटमा हुने सडक महोत्सवको तयारी तीब्र बनाइएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि गरिन लागिएको नगरकोट सडक महोत्सव यही कात्तिक २३ देखि २५ गतेसम्म हुँदैछ । चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्नका लागि यो वर्षदेखि पर्यटन पूर्वाधार विकासका लागि बजेट समेत छुट्याएको छ । नगरकोट नाल्दुम […]

कांग्रेस भक्तपुर प्रदेश सभा ‘क’ सम्मेलनको लोगो सार्वजनीक

भक्तपुर: नेपाली कांग्रेस भक्तपुर प्रदेश सभा ‘क’ सम्मेलनको लोगो सावर्जनीकरण गरिएको छ । सोमबार कांग्रेस भक्तपुर सभापति तथा सांसद दुर्लभ थापा, केन्द्रीय सदस्य रमा कोईराला पौडेल र प्रदेश सभा ‘क’ का सभापति प्रदिप कार्कीले संयुक्त रुपमा लोगो सार्वजनीक गर्नु भएको हो । सो अवसरमा बोल्नुहुँदै सांसद थापाले यस खाले सम्मेलनले पार्टी सुदुढीकरण, गतिशिल र क्रियाशील […]

सूर्यविनायक नगरपालिका-२ बालकोटमा मुटु रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिवीर, १५० जना लाभान्वित

भक्तपुर:  सूर्यविनायक नगरपालिका वडा नंं २ बालकोटमा मुटु रोग सम्बन्धी विशेष स्वास्थ्य शिवीर आयोजना गरिएको छ । बालकोट स्वास्थ्य चौकीद्धारा आयोजित मुटु रोग र जनरल चेक अप सम्बन्धी स्वास्थ्य शिविरमा १५० जनाले सेवा लिएका छन् । वडा नंं २ का वडाध्यक्ष तथा बालकोट स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष प्रदिप कार्कीले उद्घाटन गर्नु भएको शिवीरमा मुटु […]

सूर्यविनायक नगरपालिकाद्धारा दृष्टी विहिन विद्यार्थीलाई ल्यापटप सहयोग

भक्तपुर: अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री दिने कार्यक्रम अन्तर्गत दृष्टी विहिन विद्यार्थीलाई ल्यापटप सहयोग गरिएको छ । सूर्यविनायक नगरपालिका स्थित वडा नं २ का निश्चल शिवाकोटी र वडा नं ३ का सुयोग ढुंगेललाई कलेज अध्ययनमा सहजताका लागि ल्यापटप सहयोग गरिएको हो । निश्चल आरआर क्यामपसमा पोलिटिकल साईन्स र म्युजिक लिएर स्नातक अध्ययनरत छन भने सुयोग […]

कालिञ्चोक मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको छ : अर्जुनप्रसाद शिवाकोटी (अन्तर्वार्ता)

बागमती प्रदेशको दोलखा जिल्लाका नौ स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिका एक हो । नौ वटा वडामा विभाजित दोलखाको उत्तरी भेगमा अवस्थित यो गाउँपालिका १३२.४९ वर्ग किलोमिटर रहेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल कालिञ्चोक भगवतीको मन्दिर यहीँ छ । यो गाउँपालिका ‘दोलखाको गौरव, शिक्षा, स्वास्थ्य, कला र पौरख’ मूलमन्त्रसहित विकास निर्माण र सेवा प्रवाहमा अग्रसर छ । स्थानीय […]

आँखा पाक्ने रोगको सक्रमण बढेपछि सूर्यविनायक नगरभित्रका विद्यालय बन्द गर्ने निर्णय

भक्तपुर: सूर्यविनायक नगरपालिकाले आँखा पाक्ने रोगको सक्रमण बढेपछि नगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले बिहीबारदेखि शनिबारसम्म सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार सो बिदालाई मिलान गर्न आगामी हिउँदे बिदा कट्टा गरिनेछ ।