नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौँ –नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताउनुभयो । पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित […]

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने

काठमाडौं– नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही चैत २५ देखि वैशाख १८ सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । टाइफाइड […]

पाइल्स भएका मानिसहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

कतिपय मानिसहरुले पाइल्सको सामना गरिरहेका हुन्छन् । पाइल्स भएका बिरामीहरुलाई शौच गर्दाको समयमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । साथै बिरामीलाई मलद्वार बाहिर र भित्र पनि सुन्निने हुन्छ र कयौ पटक रक्तश्राव पनि हुन्छ । पाइल्सको समस्याबाट पीडित व्यक्तिले खानपानसँग सम्बन्धित केही कुरामा ध्यान दिनुपर्छ । आउनुहोस् पाइल्सबारे महत्वपूर्ण जानकारी लिऔं । पाइल्स एक यस्तो […]

वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

कठमाडौं। वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो। अबदेखि सरकारी अन्तर्गतका […]

मास्कको प्रयोगका कारण अनुहारमा हुने समस्या रोक्न यस्ता उपाय अपनाउनुहोस् !

काठमाडौँ । कोरोना भाइरसको फैलावट कम गर्न मास्कले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसको प्रयोग नगर्ने कमै होलान्। मास्क विभिन्न थरीका हुन्छन्। सबै थरीका मास्कको काम धुवाँ, धुलो र किटाणुबाट जोगाउनु नै हो। तर त्यही मास्कले तपाईंको छालामा विभिन्न समस्या निम्त्याउछ सक्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ ।मास्कले अनुहारमा डण्डिफोर गराउने वा पुरानो डण्डिफोर […]

नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम

काठमाडौं : नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो । देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर […]

टिचिङमा कलेजो प्रत्यारोपण सुरु हुँदै

काठमाडौं: शिक्षण अस्पताल महाराजगन्जले जेठ दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ । काठमाडौंनिवासी एक ५० वर्षीय व्यक्तिलाई ३० वर्षीया छोरीले कलेजो दान गर्न लागेकी छिन् । चिकित्सकको लामो परामर्शपछि बाबुछोरी तयार भएका हुन् । अस्पतालले डा. रमेशसिंह भण्डारीको नेतृत्वमा यो सेवा सञ्चालन गर्न लागेको हो । प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालको विशेषज्ञ टोली पनि आउनेछ । यो समाचार […]