प्रधानमन्त्री कप क्रिकेट जेठ १ गते : प्रतियोगिताका विजेतालाई २० लाख, उत्कृष्ट खेलाडीलाई मोटरसाईकल

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ देखि २४ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउने आज एक पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराइयो । सहभागि टिमलाई दुई समुहमा विभाजना गरेर दिनमा एक खेल खेलाईनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाईनलमा […]

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा

एजेन्सी : न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा उक्लिएको छ ।लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि उसकै मैदानमा ३–२ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे । न्यु क्यासलका क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमले गोल गरे । निकै नै […]

नेयमारको गोलमा पीएसजीको बराबरी

एजेन्सी : फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाइससंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार राति भएको खेलमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका हुन् । खेलमा अग्रता नाइसले खेलको ४६ औ एग्राटियस गनागोको गोलबाट लिएको थियो । ६० औ मिनेटमा पीएसजी नेयमारको गोलबाट खेलमा फर्किएको थियो । खेलको अन्तिममा […]

आर्मी कर्णाली प्रिमियर लिगको च्याम्पियन

काठमाडौँ: सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले उचालेको छ । शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि उचालेको हो । उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्याे । उपविजेता हाेराइजनले २ लाखमा प्राप्त गर्याे । १ सय ४६ रनको लक्ष्य पछ्याएको […]

आईपीएल: मिश्राको घातक बलिङमा दिल्लीलाई सामान्य लक्ष्य

एजेन्सी : लेग स्पिनर अमित मिश्राले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले घरेलु टोली दिल्ली क्यापिटल्सलाई १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनायो । राजस्थानका […]

दिल्लीको नजर ‘टप टु’मा, सन्दीपको सम्भावना कति ?

एजेन्सी :  इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज (शनिबार) दुई खेल हुदैछ । समुहको शीर्ष दुईमा स्थान बनाउने लक्ष्य सहित दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससंग प्रतिस्पर्धा गर्दैछ । अर्को खेलमा प्लेअफमा स्थान बनाउन संघर्षरत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ । पहिलो खेलमा राजस्थानविरुद्व मैदान उत्रदै गर्दा दिल्लीको लक्ष्य शीर्ष दुईमा स्थान बनाउनु हुनेछ । घरेलु […]

पेलेद्वारा मेस्सीलाई ६०० गोलको बधाई, पठाए यस्तो सन्देश !

एजेन्सी : ब्राजिलका लिजेन्ड फुटबलर पेलेले स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीलाई बधाई दिएका छन् । २ दिनअघि मेस्सीले क्लब बार्सिलोनाका लागि करिअरको ६००औं गोल पूरा गरेपछि पेलेले उनलाई बधाई ज्ञापन गरेका हुन् । २ दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा बार्सिलोनाले इंग्लिस टोली लिभरपुललाई आफ्नो घरमा ३–० ले हराउँदा कप्तान मेस्सीले […]