म्यानचेष्टर सिटी उपाधि नजिक

एजेन्सी : म्यानचेष्टर सिटी ईङ्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । सोमबार राति भएको खेलमा लेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि यात्राबाट मात्र एक जित टाढा छ । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन भिसेन्ट कम्पनीले ७० औ मिनेटमा विजयी गोल गरे । जितपछि सिटी लिगको शीर्ष स्थानमा फर्किएको […]

प्रिमियर लिगमा आज लेस्टर सिटी र म्यानचेस्टर सिटी भिडदै

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ । लिग सकिन लग्दा उपाधि होड पेचिलो बनिरहेका बेला आज दुई सिटी भिड्दैछन् ।आज साबिक विजेता तथा हाल लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र लिगको नवौं स्थानमा रहेको लेस्टर सिटी लिगको ३७औं साताको खेलमा भिडन्त गर्दैछन् । यो खेलका लागि म्यानचेस्टरले लेस्टरलाई आफ्नो […]

३ सय ६५ रन ! वेस्ट इन्डिजको विश्व कीर्तिमान !

एजेन्सी : एक दिवसीय क्रिकेट ईतिहासमा वेष्ट इण्डिजले नयाँ कीर्तिमान कायम गरेको छ । वेष्ट इण्डिजले एक दिवसीयतर्फ ओपनिङ साझेदारीमा सर्वाधिक स्कोर बनाउन सफल भएको हो । त्रिदिशीय सिरिजमा आयरल्याण्डविरुद्व वेस्ट इण्डिजका शाही होप र जोन कामबेलले पहिलो विकेटका लागि ३ सय ६५ रनको साझेदारी गर्दै कीर्तिमान रचेका हुन् । यसअघि, एक दिवसीय क्रिकेटमा पाकिस्तानका […]

चेल्सी च्याम्पियन्स लिगमा छनोट

एजेन्सी : लण्डन क्लब चेल्सी अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको छ । घरेलु मैदानमा वाटफोर्डलाई पराजित गर्दै चेल्सीले तेस्रो स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । अर्को लण्डन क्लब आर्सनलले बिङ्गटोनसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि चेल्सीले एक खेल अगावै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । घरेलु […]

अनु लामाद्धारा फुटबल करियरबाट सन्यासको घोषणा

काठमाडौं :  राष्ट्रिय महिला फुटबल टिमकी सर्वाधिक गोलकर्ता अनु लामाले फुटबल करियरबाट सन्यासको घोषणा गरेकी छिन् । अखिल नेपाल फुटबल संघ एन्फाबाट फुटबलमा बिशेष योगदान गर्ने महिला खेलाडीको पुरस्कार ग्रहण गरेकी अनुले राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेकी हुन् । यसै बर्ष नेपालमा सम्पन्न भएको महिला साफ खेलेर फुटबलबाट सन्यास लिने योजना अनुको रहेको थियो […]

अभिषेक र मञ्जलीलाई उदयमान खेलाडीको अवार्ड

काठमाडौं:  अभिषेक रिजाल र मञ्जली कुमार योञ्जनले बर्षको उदयमान खेलाडीको अवार्ड प्राप्त गरेका छन् । घरेलु फुटबलमा प्रभावशाली प्रर्दशन गर्दै आएका अभिषेक र मञ्जलीले बर्षको उदयमान खेलाडी अवार्ड प्राप्त गरेका हुन् । अभिषेक पछिल्लो समय घरेलु फुटबलको लोकप्रिय क्लब मनाङ मस्र्याङ्दीमा आवद्व छन् । मञ्जलीले विराटनगरमा भएको महिला साफमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई फाईनल सम्मको […]

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका विजेतालाई २० लाख, उत्कृष्ट खेलाडीलाई मोटरसाईकल

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ देखि २४ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउने आज एक पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराइयो । सहभागि टिमलाई दुई समुहमा विभाजना गरेर दिनमा एक खेल खेलाईनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाईनलमा […]