कागेश्वरी मनोहरा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु (फोटोफिचर)

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने मुल नारा’को साथ चार दिन सम्म चल्ने प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मूलपानी चौरमा विभिन्न विद्यालयको मार्चपासबाट भब्य रुपमा शूरु भएको कार्यक्रम नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । […]

कागेश्वरी मनोहरा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शूरु हुँदै

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि शूरु हुने भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार प्रतियोगिता शुक्रबार बिहान ११ बजेदेखि मूलपानी चौरमा विद्यालयको मार्चपासबाट उद्घाटन हुनेछ । कार्यक्रममा विभिन्न ७ वटा विधा अन्तर्गत खेल खेलाइनेछ भने अहिलेसम ३५ वटा विद्यालयले नोमिनेसन गराइसकेको मेयर कार्कीले बताउनुभयो । मेयर कार्कीले खेल अत्यन्तै […]

चामुण्डा स्कुलले जित्यो गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि (फोटोफिचर)

काठमाडौं : गोकर्णेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डा माध्यमिक विद्यालयले हात पारेको छ । चामुण्डा विद्यालयले जम्मा २०६ अंक प्राप्त गर्दै नगदसहित शिल्ड हात पार्न सफल भएको हो । आइतबार बाल सुधार स्कुलको प्रागणमा आयोजित समापन समारोह कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले उपाधि जित्न सफल चामुण्डा विद्यालय र खेलाडीलाई नगदसहित शिल्ड […]

सञ्जय साई स्कुलले जित्यो प्रथम सूर्यविनायक राष्ट्रपति रनिङ शिल्डको उपाधि (फोटोफिचर)

भक्तपुर : प्रथम सूर्यविनायक नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सञ्जय साई विद्या मन्दिर स्कुलले हात पारेको छ । सूर्यविनायक नगरपालिका ४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित समापन समारोहमा उपाधि जित्न सफल सञ्जय साई स्कुललाई १० हजार नगद सहित नगर प्रमुख बासुदेव थापाले शिल्ड हस्तान्तरण गर्नु भयो । प्रतियोगिताका विभिन्न १३ विधामा विजेता विजयी खेलाडी […]

कागेश्वरी मनोहरा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार हुने

मेयर कार्कीले उद्घाटन गर्ने काठमाडौँ:  थली तेक्वान्दो डोजाङले कागेश्वरी मनोहरा नगर स्तरिय तेक्वान्दो प्रतियोगिता माघ २८ मा आयोजना गर्ने भएको छ । तेक्वान्दो खेलको विकास गर्ने उदेश्यले कागेश्वरी मनोहरा नगरपालिकामा प्रशिक्षण गरिरहेका तेक्वान्दो खेलाडीहरुलाई राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरामा उत्पादन गर्ने र खेलाडीहरूका वृति विकास गर्ने उद्देश्यले कागेश्वरी मनोहरा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता ओयोजना गर्न लागिएको […]

सूर्यविनायकमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु, मेयर थापाद्धारा उद्घाटन

भक्तपुर : सूर्यविनायक नगरपालिकाको आयोजनामा तीन दिने प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । सूर्यविनायक नगरपालिका-४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित प्रतियोगिताको उद्घाटन मेयर बासुदेव थापाले गर्नुभयो । मेयर थापाले राष्ट्रिय झण्डातोलन गर्दै प्रतियोगीताको उद्घाटन गर्नु भएको हो । सो अवसरमा सम्बोधन गर्नुहुँदै मेयर थापाले राष्ट्र चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमीका हुने बताउनुभयो […]

क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

काठमाडौं – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिहीबार देखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो । यसअघि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल […]