कागेश्वरी मनोहराको संयोजनमा काठमाडौं जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

काठमाडौं: काठमाडौं जिल्लास्तरीय १२ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं जिल्ला खेलकुद बिकास समितीको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको संयोजनमा गान्धी आदर्श मावि काँडाघारीमा जिल्लास्तरीय राष्ट्रपती रनिङ प्रतियोगिता सम्पन्न भएको हो । भलिबल प्रतियोगितामा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहको सहभागिता थियो । प्रतियोगिताको छात्र तर्फको खेलमा काठमाडौं […]

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी -इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि दोस्रो लेगमा २–० को तथा समग्रमा २–१ को जित निकाल्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सी १–० ले पराजित भएको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम स्टर्लिङ […]

म्यानचेस्टर युनाइटेडलाई ७-० ले हराउँदै लिभरपुलको कीर्तिमानी पुनरावृत्ति

ऐजेन्सी -लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई एनफिल्डमा ७-० ले हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि ऐतिहासिक जित निकालेको हो । कोडी गाक्पो, डार्विन नुनेज र मोहम्मद सलाहले असाधारण प्रदर्शन गर्दै जुर्गेन क्लोपको तर्फबाट दुई(दुई गोल गरे भने रोबर्टो फर्मिनोले सातौं गोल थपेपछि युनाइटेडले घरेलु समर्थनको बीचमा लिभरपुलसामु आत्मसमर्पण गरे। एरिक टेन ह्यागको पक्ष […]

सहिद स्मारक ‘ए’ डिभिजन: आर्मी संकटा क्लबको बराबरी

काठमाडौँ -विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो । खेलमा बराबरीसँगै दुवै […]

नान्टेसमाथि पीएसजीको सहज जित

एजेन्सी -पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ । खेलको १२औँ मिनेटमा मेसीको गोलबाट पीएसजीले अग्रता लिएको थियो । १७औँ मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पीएसजीले २–० ले अग्रता लियो । ३१औँ मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औँ […]

शीर्षस्थानमा रहेको नेपोलीको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी – इटालियन सिरी ‘ए’ को पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित हुँदै अपराजित यात्रामा पूर्णविराम लागेको छ । नेपोली घरेलु मैदानमा नै पराजित भएको हो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोलीलाई पराजित गर्न लाजियोका मेटिएस भेसिनोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६७औं मिनेटमा […]

माउन्ट ओलिभ स्कुललाइ लायन्स गर्ल्स फुट्सल टुर्नामेन्टको उपाधी

काठमाडौं -ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित लायन्स कप २०२३ गर्ल्स फुट्सल टुर्नामेन्टको उपाधी माउन्ट ओलिभ स्कुलले जितेको छ । फागुन १२ गते देखि शुरु भएको प्रतियोगिता अन्तर्गत फागुन १५ गते भएको फाइनल खेलमा माउन्ट ओलिभ स्कुल ले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा २-१ ले पराजित गरेको हो । त्यसैगरी प्रतियोगितामा सिद्धिमङ्गल माविले तेस्रो स्थान र भानुदय स्कुलले […]