एनआरएनए अफ्रिकाबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अफ्रिका क्षेत्रका राष्ट्रिय समन्वय समितीहरुबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग गरिने भएको छ । नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सँग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरिएको एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले जानकारी दिनुभयो । अफ्रिका क्षेत्रको […]

गैर आवासीय नेपाली संघ हङकङद्धारा अन्तरक्रिया कार्यक्रमको आयोजना

हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले नेपाली समुदायका महत्वपूर्ण विषयमा केन्द्रित भएर अन्तरक्रिया कार्यकमको आयोजना गरेको छ । संघले नेपाली महावाणिज्य दुतावास हङकङ तथा नेपाल वायु सेवा निगम, संघका संरक्षक, सल्लाहकार, पूर्व अध्यक्षहरु, ४५ वटा भन्दा बढी नेपाली संघसंस्था, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा प्रतिनिधिमूलक अन्तरक्रिया कार्यकमको आयोजना गरेको हो । कार्यक्रममा […]

एनआरएनए जापानको अध्यक्ष पदमा दीपक कार्कीको उम्मेदवारी

नायोया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अध्यक्ष पदमा दीपक कार्कीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापानको अध्यक्ष समेत रहनु भएको कार्कीले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । जापानको नायोयामा बस्दै आउनुभएको कार्की एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्ष हुनुहुन्छ । एनसिसी […]

एनआरएनएले दुई करोड वरावरको अक्सिजन कन्सनट्रेटर उपकरण सहयोग गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड प्रभावित नेपालीलाई तत्काल दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । नेपालका कोभिड प्रभावितलाई तत्कालका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु सहयोग गर्ने भएको हो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । संघले अक्सिजन कन्सनट्रेटरहरुको […]

कोभिड प्रभावित नेपालीलाई एनआरएनए अमेरिकाले ५० हजार डलर सहयोग गर्ने

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकारले नेपालमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ लाई मध्नयजर गर्दै कोभिड प्रभावित नेपालीलाई ५० हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए अमेरिकाको आकस्मीक बैठकले तत्कालका लागि २५ हजार डलर सहयोग गर्ने र आगामी दिनमा आवश्यकता हेरेर सहयोग रकम ५० हजार डलर सम्म पुऱ्याउने निर्णय गरेको […]

कोभिड प्रभावीत नेपालीको सहयोगमा जुट्न अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेको आह्वान

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिका अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेले कोेभिड प्रभावीत नेपालीको सहयोगको लागि आह्वान गर्नु भएको छ । लामिछानेले एक बिज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाका उम्मेदवारहरुलाई कोभिड प्रभावीत नेपालीको लागि सहयोग गर्न आह्वान गर्नु भएको हो । लामिछानेले निर्बाचनका क्रियाकलापहरुलाई निरन्तरता दिदा दिदै पनि मातृभूमीमा देखिएको प्रकोपका बिरुद्ध लड्न के […]

एनआरएनए यूके अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठको प्रचार अभियान तीब्र, सम्पर्क कार्यालय पनि सञ्चालन

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेका अध्यक्षका उम्मेदवार दीपक श्रेष्ठले चुनावी प्रचार अभियान तीब्र बनाउनु भएको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले साउथ इष्ट लन्डनको प्लमस्टिडमा सम्पर्क कार्यालय सञ्चालन गर्दै प्रचार अभियानलाई तीब्र बनाउनुभएको हो । अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनए यूकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यसहित कार्यालय स्थापना गरिएको जानकारी […]