एनआरएनए जापानले कोरोनाबाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिवालयको आकस्मिक बैठकले कोरोनाबाट प्रभावित नेपालको बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । यहि मे ३ तारिख बसेको एनआरएनए जापानको सचिवालय बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो । संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार बैठकले एनआरएनए आइसीसीले सुदुरपश्चिममा उपलब्ध गराउने ब्लड बैँक बसको लागि […]

‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा लगानीको लागि एनआरएनए कोषाध्यक्ष श्रेष्ठको आह्वान

काठमाडौं  । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले’ एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा लगानीको लागि आह्वान गर्नुभएको छ । कोषाध्यक्ष श्रेष्ठले नेपाल सरकारसँग मिलेर स्थापना गरिएको १० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ लिमिटेडमा हालसम्म १७८ जना संस्थापकहरुले २ अर्ब ५८ करोड र नेपाल सरकारबाट रु ५० करोडको प्रतिबद्धता आइसकेको जानकारी पनि गराउनुभएको […]

एनआरएनए अमेरिकामा पारदर्शीता र संस्थागत सुधारको लागि मेरो उम्मेदवारी : विनोद भट्ट, महासचिव उम्मेदवार

टेक्सस । गैर आवासीय नेपाली संघ ९एनआरएनए ० अमेरिकाको आसन्न निर्वाचनमा विनोद भट्टले महासचिवको पदमा उम्मेदवारी दिनुभएको छ । एनआरएनए अमेरिकालाई संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले भट्टले महासचिव पदमा उम्मेदवारी दिनुभएको हो । भट्टले मतदाताहरुलाई भन्नुभएको छ, ‘तपाई मेरो मन भित्रै हुनुहुन्छ, भेट्न आएन, फोन गरेन, भोट मागेन नभनिदिनुहोला । तपाई बिना मैले […]

एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा कमल सापकोटाको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा कमल सापकोटाले बोर्ड अफ डाईरेक्टर पदमा उम्मदेवारी दिनु भएको छ । सापकोटाले गैर आवासीय नेपालीहरु सबैको साझा एनआरएनए बनाउनको लागि आफूले बोर्ड अफ डाईरेक्टर पदमा उम्मेदवारी दिएको बताउनुभयो । अमेरिकामा इमानदार र सामाजीक छवी राम्रो बनाउनु भएको सापकोटाले गैर आवासीय नेपालीहरुको हक हित, नयाँ पुस्तालाई […]

एनआरएनएको आइसिसी सदस्य पदमा रामबाबु पाण्डेको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा रामबाबु पाण्डेले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकालको लागि पाण्डेले आफ्नो उम्मेदवारी दिनुभएको हो । पाण्डे एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हुनुुहन्छ । नुवाकोटको मदनपुर, बेलकोटगढीमा जन्मिनु भएका पाण्डे लामो समयदेखी लस एन्जलसलाई कर्मक्षेत्र बनाएर सामाजिक कार्यमा सक्रिय हुनुुहन्छ। एनआरएनए आइसीसी […]

एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा प्रविण केसीको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा प्रविण केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् अन्तरगत गठित फाइनान्स कमिटी टास्कफोर्सको सह- संयोजक समेत रहनु भएको केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । सामाजीक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको केसी बौद्धिक ब्यक्तीत्वको रुपमा परिचीत हुनुहुन्छ […]

एनआरएनए अमेरिकाको सह-कोषाध्यक्ष पदमा युवा व्यवसायी विकल ढकालको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा टेक्ससका युवा व्यवसायी विकल ढकालले सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । आर्थिक पारदर्शीता र संस्थामा ब्यापक सुधारको भिजनसहित ढकालले सह-कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको हो । संस्थाभित्र आर्थिक अनुशासन, पारदर्शीता र मितब्ययीता मूल मन्त्र अगाडि सार्दै आफूले उम्मेदवारी दिएको ढकालले बताउनुभयो । ‘संस्थालाई सर्वमान्य, सर्वपक्षीय […]