मध्यपूर्वका गैर आवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाए

काठमाडौं । मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएका छन । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन नेपाल सरकारलाई पठाएका हुन् । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा […]

१०० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन कोरियामा रहेका नेपालीले थाले अभियान

सियोल । नेपालमा १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन कोरियामा रहेका नेपालीले अभियान शूरु गरेका छन् । गैर आवासीय नेपाली संघ कोरियाको संयोजनमा विभिन्न संघसंस्थाहरुले १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन अभियान शूरु गरेका हुन । एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले करिव १ करोड नेपाली रुपैयाँ वरावरको अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने लक्ष्यका साथ अभियान शूरु गरिएको जानकारी […]

एनआरएनए हङकङले शूरु गर्‍यो ‘एक अक्सिजन सिलिण्डर दुई जीवनदान’ अभियान

हङकङ । गैर आवासीय नेपाली संघ हङकङले एक अक्सिजन सिलिण्डर दुई जीवनदान अभियान शूरु गरेको छ । संघकी अध्यक्ष राधिका (टिका ) गुरुङले एक विज्ञप्ती जारी गर्दै अभियानमा सहभागि हुन हङकङमा रहेका नेपालीहरुलाई अपिल समेत गर्नुभएको छ । नेपालमा कोरोनाको पहिलो लहरमा पनि संघले करिब ८ लाख बराबारको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । प्रेस […]

संस्थामा इमान्दारीपूर्वक काम गर्न सधै तयार छौं : कृष्णजीवी पन्थ, उम्मेदवार-वरिष्ठ उपाध्यक्ष

टेक्सस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीबी पन्थले अमेरिकामा नेपाली समूदायले दिएको सुझाव नै आफ्नो चुनावी एजेण्डा भएको बताउनु भएको छ । अमेरिकाका विभिन्न राज्यमा चुनावी अभियानको क्रममा पन्थले सुझाव संकलन भइरहेको र तिनै सुझावहरु आफ्नो एजेण्डा बनेको बताउनु भयो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् […]

एनआरएनए अमेरिकाद्वारा नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यक्रम निर्माण

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आ(धारित फाठ्यक्रमको ढाँचा तयार गरेको छ । प्रवासमा रहेका नेपाली मूलका बालबालीकाहरुलाई नेपाली भाषा, संस्कृती, कला, साहित्य एवम् भौगोलिक र ऐतिहासिक ज्ञान सीप उपलव्ध गराउने साझा दायित्वको लागि एनआरएनए, आमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आधारित फाठ्यक्रमको ढाँचा तयार […]

एनआरएनएले १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ६०० थान सिलिन्डर शनिबारसम्म काठमाडौँ ल्याइसक्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपालमा चीनबाट १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ६००  थान सिलिन्डर ल्याउने प्रयास भइरहेको जनाएको छ । कोरोनाका बिरामीलाई अक्सिजन पुऱ्याउन कठिन भइरहेका बेला एनआरएनएले शनिबारसम्म काठमाडौँ ल्याइसक्ने प्रयास भइरहेको जनाएको हो। संघका अध्यक्ष कुमार पन्तले विदेशबाट ल्याउन लागिएको १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ६०० सिलिन्डर […]

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त कोरोनामुक्त

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्त कोरोना मुक्त हुनुभएको छ । अध्यक्ष पन्तले करिव दस दिनको अन्तरालमा उपचारपछि कोरोनालाई जित्नुभएको हो । पन्तले पछिल्लो स्वास्थ्य परीक्षणमा कोरोना नेगेटिभ देखिएको बताउँदै यसबीचमा उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिसिटी अस्पताल परिवारका साथै स्वास्थ्यप्रति चासो एवं शुभेच्छा प्रकट गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको […]