एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा राजेन्द्र जोशी (जोशी बाबु ) को उम्मेदवारी

टेक्सस । गैर आवासिय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा राजेन्द्र जोशी (जोशी बाबु ) ले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिनु भएको छ । आगामी मे २९ र ३० तारिखमा हुने निर्वाचनका लागि जोशीले बोर्ड अर्फ डाइरेक्टर पदमा उम्मेदवारी दिनु भएको हो । जोशीले उम्मेदवारी दर्ता सँगै आफ्नो सम्पूर्ण तयारी पूरा भएको जनाउनुभएको […]

एनआरएनए आइसिसी सदस्यमा अमृत सापकोटाको उम्मेदवारी

टेक्सस । गैर आसीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा अमृत सापकोटाले आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको छ । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनुभएको सापकोटा सामाजीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । एनआरएनएमा संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने भावना राख्नुहुने सापकोटा संस्थालाई सबैले अपनत्व गर्ने गरि साझा संस्थाको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ […]

एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष पन्तले सावधानी अपनाउँदा अपनाउँदै संक्रमीत हुनुपरेको बताउँनुभयो । अध्यक्ष पन्तले भन्नुभयो , ‘पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध छ । असुविधाका लागि […]

एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा डीला खरेलले उम्मेदवारी दिने

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाको अध्यक्ष पदमा  डीला खरेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यस अघि संघमा कोषाध्यक्ष र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नु भएको खरेलले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्ष पदमा  उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एनआरएनए अस्ट्रेलियामा सन् २००६ देखि आबद्ध रहँदै आउनुभएको खरेलले सन् (२०१५-०१७) कार्यकालमा कोषाध्यक्ष […]

एनआरएनए आइसिसी सदस्यमा उत्तम कार्कीको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा सानफ्रान्सिस्को निवासी उत्तम कुमार कार्कीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको छ । अत्यन्तै सहयोगी, सामाजीक अभियन्ताको रुपमा ख्याती प्राप्त कार्कीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको हो । सुख दुखमा सबैलाई साथ दिनुहुने कार्की इमान्दार ब्यक्तीको रुपमा समेत परिचीत हुनुहुन्छ । सान्फ्रान्सिस्को क्षेत्रको सबैभन्दा पुरानो नेपाली […]

एनआरएनए अमेरिकाको नेतृत्व गर्न सक्षम छु : डा. अर्जुन बन्जाडे (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार अभियान तीब्र बनाएका छन् । एनआरएनए अमेरिकामा यस पटक नेतृत्वका लागि चार जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । जस मध्येका एक हुनुहुन्छ डा. अर्जुन  बन्जाडे। एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उनै बन्जाडेसँग निर्वाचनका विषयमा केन्द्रित भएर विश्व सन्देशका लागि प्रधान […]

एनआरएनए फ्रान्सको बार्षिक साधारण सभा सम्पन्न,संसोधित विधान सर्वसम्मतीले पारित

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले बार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सका लागि नेपाली महामहिम राजदूत दिपक अधिकारीको उपस्तिथी रहेको थियो । कार्यक्रममा अतिथिको रुपमा युरोप क्षेत्रीय संयोजक नारायण आचार्य र गैर आवासीय नेपाली संघ बेलायतका आइसिसि सदस्य रामशरण सिम्खडाको उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय समन्वय […]