एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्ण जीवी पन्थ अत्याधिक मतले विजयी

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष्ँमा कृष्णजीवी पन्थ अत्याधिक मतका साथ विजयी हुनु भएको छ । पन्थले ६ हजार ८ सय ५० मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्धन्द्धी बीआर लामाले ५ हजार ५६३ मत पाउनु भयो । अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनुभयो । सुवेदीले ५ हजार ६१८ […]

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनु भएको छ । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत पाउनु भयो भने डा अर्जुन बञ्जाडेले ४ हजार १४८ र तिलक केसीले ५६७ मत पाउनु भयो । सुवेदीले […]

‘एनआरएन फ्रन्ट’ बजेटमा समेटिएपछि सरकारी लगानी आउनेमा ढुक्क छौं: कुमार पन्त (भिडियो रिपोर्ट)

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले बजेटमा नै १० अर्ब फ्रन्टलाई समावेश गरेकोमा खुसी ब्यक्त गर्नु भएको छ । विश्वसन्देसंग कुरा गर्दै संघका अध्यक्ष कुमार पन्तले बजेटले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गरेकोमा खुशी व्यक्त गर्नु भयो । १० अर्बको प्रोजेक्टलाई बजेटमार्फत नै सम्बोधन गर्नु सुखद पक्ष रहेको उहाँले बताउनु भयो । […]

गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा

काठमाडौं । सरकारले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गरिने घोषणा गर्नु भएको हो । त्यस्तै, गैर आवासीय नेपालीहरुको ज्ञान, पूँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग […]

एनआरएनए अमेरिकामा आज निर्वाचन, चार जना उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा

न्यूर्योक। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन आज (शनिबार) र भोलि (आइतबार) हुँदैछ । निर्वाचनको अन्तिम संघारमा पुगेको एनआरएनए अमेरिकामा यतिखेर उम्मेदवारहरुको लागि मौन अवधि जारी छ । एनसिसी अमेरिकाको निर्वाचन रोक्न माग गर्दै अदालतमा उजूरी परे पनि अदालतले संघको पक्षमा फैसला गरेको छ । मतदानको कार्यक्रम रोक्नुपर्ने कुनै कारण नभएको भन्दै […]

निर्वाचनलाई प्रभावित पार्ने गरि अदालतमा उजुरी गरिएको भन्दै एनआरएनए अमेरिकाले जनायो आपत्ति

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनलाई प्रभावित पार्ने गरि टेनिसी राज्यको अदालतमा उजुरी गरिएको भन्दै एनसिसी अमेरिकाले आपत्ति जनाएको छ । एनआरएनए अमेरिकाले मुखमा आइसकेको निर्वाचनलाई प्रभावित पार्दै निर्वाचन रोक्नका लागि माग दावी सहित टेनिसी राज्य स्थित डेभियसन काउन्सी स्थित अदालतमा उजुरी गरिएको भन्दै आपत्ति जनाएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय […]

एनआरएनएको पहलमा कोरियाले नेपाललाई दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी पठाउँदै

काठमाडौं । गैर आवासीय नेपाली संघ कोरियाको पहलमा कोरिया सरकारले नेपालमा दुई लाख डलर बराबरको स्वास्थ्य सामाग्री पठाउने भएको छ । एनआरएनए कोरियाले यसअघि सरकारसँग सम्बन्धीत विभिन्न नेता तथा अधिकारीसँग भेट गर्दै नेपाललाई सहयोगको लागि आग्रह गरेको थियो । एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले दक्षिण कोरियाका सांसद एवं नेपाल […]