एनआरएनए हङकङमा सदस्य संख्या उत्साहजनक

हङकङ । ग़ैर आवासीय नेपाली संघ हङकङमा सदस्य संख्या उत्साहजन देखिएको छ । वर्तमान कोभिड-१९ का बीच पनि सदस्य संख्या उत्साहजन देखिएको हो ।

एनआरएनए एनसिसी हङकङ अध्यक्ष टिका गुरुङ (राधिका) का अनुसार नयॉं सदस्यताका लागि तोकिएको समयसीमा सकिएको छ । यो अवधिमा १ हजार ५८ जनाले सदस्यताको लागि आवेदन दिएका छन् । त्यसमध्ये ९८० जनाको प्रमाणीकरण भइसकेको छ भने ६९ जनाको डाफ्रटमा छ ।

अध्यक्ष गुरुङले कोभिडका बावजुत पनि सदस्य संख्यमा कमी नआएकोमा खुसी ब्यक्त गर्दै सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।


प्रकाशित | १७ असार २०७८, बिहीबार २०:५८