एनआरएन फाउण्डेशनमा ढकाल र परियार मनोनित

काठमाडौँ : एनआरएन फाउण्डेशनमा दुई जना सदस्यहरु थपिएका छन् । हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको थियो । संघका पूर्व प्रमुख संरक्षक पनि रहनु भएको थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गर्नु भएको हो । गैर आवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन […]

एनआरएनए अध्यक्षमा डा. बद्री केसीद्धारा पुन: उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले पुनः उम्मेदवारी घोषणा गर्नु भएको छ । डा. केसीले आगामी २०२३–२५ कार्यकालका लागि बुधबार जुम मार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । डा. केसीले आफ्ना अधुरा काम पुरा गर्नका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । गैर आवासीय नेपाली […]

दुःखमा मल्हम लगाउन अघि सर्ने एनआरएनए सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थ, जसको कारण विकटमा बन्यो प्रसूति गृह

मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवी आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै सपनाको देश […]

विश्व दौडाहमा एनआरएनए उपाध्यक्षका उम्मेदवार गणेश केसी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहमा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहमा निस्कनु भएको केसी मंगलबार हङकङसँग पुग्नु भएको छ । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गर्नु भएको छ । केसी  ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ […]

एनआरएनएलाई पारदर्शी, प्रविधिमैत्री र दिगो बनाउन महासचिवमा पुन: उम्मेदवारी: गौरीराज जोशी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार गौरी राज जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुन महासचिवमै उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ । जोशीले संस्थालाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउनका लागि महासचिव पदमै पुन उम्मेदवारी घोषणा गरेको बताउनु भएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर […]

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठद्धारा एनसिसी कुवेतको राहत कोषमा ५ लाख सहयोग

कुवेत: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनसिसी कुवतेको राहत कोषमा ५ लाख सहयोग गर्नु भएको छ । एनसिसी कुवेतले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमका कुवेत पुग्नु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले राहत कोषमा ५ लाख सहयोग गर्नु भएको हो । सो अवसरमा श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड […]

एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकासका लागि मेरो उम्मेदवारी : महेश कुमार श्रेष्ठ

कुवेत : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ । एनसिसी कुवेत र विभिन्न प्रवासी संघ संगठनहरुसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्नु हुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा अधिकारको लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको […]