एनआरएनए एसिया प्याशिफिकको संयोजकमा जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । पौडेलले उम्मेदवारी दर्ता शुरु भएसँगै बिहीबार सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराउनु भएको हो । पौडेलले आफ्ना विभिन्न प्रतिबद्धता सहित क्षेत्रीय संयोजकमा उम्मेदवारी दर्ता गरेको बताउँदै सबैको साथ र सहयोगका हुने विश्वास ब्यक्त […]

एनआरएनए महिला सचिव पदमा हङकङबाट राधिका गुरुङ (टिका) को उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा राधिका गुरुङं (टिका) ले महिला सचिवमा उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरएनए हङकङको दुई कार्यकाल सफल नेतृत्व गर्दै वर्तमान महिला सचिव रहनु भएको गुरुङले आगामी कार्यकाल (२०२३(०२५) को लागि पुन उम्मेदवारी दर्ता गर्नु भएको हो । लामो समयदेखि एनआरएन अभियानमा होमिनु भएको गुरुङ एनआरएनए […]

काठमाडौँमा एनआरएनए महाधिवेशनको चहलपहल बढ्यो, ठूलो संख्यामा डेलिगेट्सहरु उत्रने क्रम जारी

काठमाडौं : यही असोज ३० गतेदेखि हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधि (डेलिगेट्स) हरु नेपाल आउनेक्रम शुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि ब्यापक बढेको छ । नयाँ नेतृत्वका लागि हालका […]

विभाजीत एनआरएनए र नजिकिदो चुनाव : के महेश श्रेष्ठ बन्लान् सबैको आशाको केन्द्र ?

काठमाडौं : विदेशमा बस्ने नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) यतिबेला विभाजित छ । आफ्नो अभिभावक संस्था नै विभाजन र छिन्न भिन्न भइसकेपश्चात यतिबेला विदेशमा बस्ने नेपालीरुमा वितृष्णा पलाएको छ । एनआरएनएको विभाजन र विदेशमा बस्ने नेपालीहरुमा वितृष्णा पलाएकै अवस्थामा नै चुनाव नजिकिएको छ । विदेशमा बस्ने नेपालीहरुले विभाजित एनआरएनएलाई एउटै मालामा उन्न […]

कोरियाबाट महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता

काठमाडौं:  गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । कोरिया भ्रमणमा रहेका उहाँले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्दै उनले एक्सनमा उत्रेर काम गर्ने र एकता गराउने प्रतिबद्धता जनाउनु भएको हो । […]

एनआरएनएलाई बलियो र विश्वासिलो बनाउन लागिपर्नेछु : सुनील साह, उपाध्यक्ष उम्मेदवार

काठमाडौं :  गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष तथा आगामी कार्यकालका लागि उपाध्यक्ष पदका उम्मेदवार सुनील साहले आर्थिक पारदर्शीता र संस्थालाई बलीयो बनाउन लागीपर्ने बताउनु भएको छ । उपाध्यक्ष उम्मेदवार साहले संस्थाप्रतिको विश्वास, गरिमा र साखलाई उच्चो बनाएर बलियो बनाउन सबै लागिपर्नुपर्ने बताउनुभएको हो । संघको महाधिवेशन नजिकिंदै गर्दा उपाध्यक्षका उम्मेदवार साह चुनावी तयारीमा […]

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र सचिवका उम्मेदवार कृष्णजीवी पन्थ कोरियामा, एयरपोर्टमा भब्य स्वागत

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनको चुनावी प्रचार प्रसारको क्रममा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र सचिवका उम्मेदवार कृष्णजीवी पन्थ कोरियामा आइपुग्नु भएको छ । यूरोप, मध्यपूर्व हुँदै एसिया प्याशिफिकका मलेसिया र कम्बोडियाको भ्रमण सकाएर शनिबार कोरिया आइपुग्नु भएको हो । अध्यक्षका उम्मेदवार श्रेष्ठ र पन्थलाई कोरियामा भब्य स्वागत […]