काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले ंस्थालाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । आफू निर्वाचीत भएपछि गैर आवासीय नेपालीको गरीमा उच्च बनाउने गरि संस्थालाई नयाँ ढाँचामा अगाडि बढाउने बताउनुभएको हो । ‘आसन्न महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको ६ महिनाभित्र विस्तृत भिजनरी […]
टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गर्नु भएको छ । पौडेलले आफ्ना विभिन्न प्रतिबद्धता सहित क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । पौडेलले आफ्ना विभिन्न ९ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ । प्रतिबद्धता पत्र १- वैदेशिक रोज़गारलाई सुरक्षित र […]
टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । कंडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९(२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम […]
काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिवका उम्मेदवार गौरीराज जोशीले आफू कुरा नभई काम गरेर देखाउनको लागि अभियानमा लागिपरेको बताउनु भएको छ । संस्थालाई सबैको साझा र दिगो बनाउन आवश्यक रहेको भन्दै जोशीले कुरा नभई काम गरेर देखाउन महासचिव पदमै उम्मेदवारी दिन लागिएको बताउनुभयो । जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता […]
बहराईन : आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेठले एनआरएनएको साख बढाउने गरि काम गर्ने बताउनु भएको छ । एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन रणनीतिक रुपमा काम गर्ने बताउनुभएको हो । मध्यपूर्वको भ्रमणमा रहनु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले एनसिसी बहराईनले आयोजना गरेको स्वागत कार्यक्रममा […]
काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लाग्नु भएको छ । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुन गइरहेको निर्वाचनमा एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । गौतमले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । गौतम सन् २०११ देखि गैर आवासीय नेपाली संघमा क्रियाशिल रहँदै आउनु भएको छ । सन् २०१३-१५ […]