एनआरएनए नर्बेको अध्यक्षमा जीवन शाही विजयी, आइसिसी सदस्यमा राजु अर्याल

ओस्लो – गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको अध्यक्षमा जीवन बहादुर शाही निर्बाचित हुनु भएको छ । एनआरएनए नर्बेको आगामी कार्यकाल २०२१ ०२३ को लागि शाही अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले २९३ मत प्राप्त गर्दै प्रतिस्पर्धी दुई जनालाई पछाडि पार्नु भएको हो । अध्यक्ष पदका अर्का प्रत्यासी पवित्र बस्नेतले १८५ मत पाउनु भयो […]

एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा पन्थी, वरिष्ठ उपाध्यक्षमा सिंह र महासचिवमा कंडेल

चेक रिपब्लिक – गैर आवासिय नेपाली संघ चेक रिपब्लिकमा नयाँ कार्यसमिति चयन भएको छ । आगामी २०२१-२०२३ को लागि यदुराम पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति  सर्वसम्मत चयन भएको हो । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष – यदुराम पन्थी वरिष्ठ उपाध्यक्ष – एन्जिला सिंह क्षेत्री उपाध्यक्ष – गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा युवा उपाध्यक्ष – रेम्बो […]

एनआरएनए दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्पराज भट्टराई पुन: निर्वाचित

दक्षिण अफ्रिका । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा पुष्पराज भट्टराई पुन: चयन हुनु भएको छ । आगामी कार्यकाल २०२१-०२३ को लागि भट्टराई पुन: चयन हुनु भएको हो । त्यस्तै, महासचिवमा डा. अभय कार्की, कोषाध्यक्षमा डा. दिनेश केसी र सदस्यहरुमा डा. मधु पाण्डे केसी र कल्पना गैरै चयन हुनु भएको […]

एनआरएनए न्यूजील्याण्डको अध्यक्षमा उद्धव अधिकारी, नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण

न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डमा उद्धव अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी कार्यकाल २०२१ ०२३ को लागि चयन भएको नयाँ कार्यसमितिको पद तथा गोपनीयताको सपथ कार्यक्रम समेत सम्पन्न गरिएको छ । एनसिसी न्यूजील्याण्डमा आगामी कार्यकालको लागि उपाध्यक्षमा भक्त सिवाङ (नर्थ आईसल्याण्ड) र निंगबार घिसिङ तामाङ (साउथ आईसल्याण्ड), महासचिवमा […]

एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी

भियाना – गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी हुनु भएको छ । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्वन्दी थापाले १२५ मत मात्र प्राप्त गर्नु भयो । आइसीसी सदस्यमा बिकास कार्की बिजयी हुनु भएको छ । तिवारी २०१२ देखि अष्ट्रियाको भियनामा […]

एनआरएनए चिलीको अध्यक्षमा कृष्णचन्द्र भट्टराई विजयी

चिली । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् चिलीको अध्यक्षमा कृष्ण चन्द्र भट्टराई विजयी हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी रामजी लामिछानेलाई ३९ मतले पछि पार्दै भट्टराई विजयी हुनु भएको हो । उहाँले ९४ मत प्राप्त गर्दा लामिछानेले ५५ मत मात्र प्राप्त गर्नु भयो । आगामी कार्यकालको लागि महासचिवमा शमूएल सुनुवार विजयी बन्नु […]

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा मिम पूर्जा विजयी

नेदरल्याण्ड्स – गैर आवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सको अध्यक्षमा मीम पुर्जा निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पुर्जा अध्यक्षमा विजयी हुनु भएको हो । पुर्जा २४२ मत ल्याई विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिद्वन्दी राम चन्द्र क्षत्री पदमले १८९ मत प्राप्त गर्नु भयो । आइसिसी सदस्यमा टिकाराम सापकोटा निर्वाचित हुनु भएको छ […]