एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन अधिकारी र महासचिवमा राजकुमार थापा विजयी

काठमाडौं – गैर आवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी विजयी हुनु भएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्यासी सोमफुरि शेर्पा र अशोक गुुरुगंलाई पछिा पार्दै विजयी हुनु भएको हो । कुल १ हजार ५ मत खसेकोमा अधिकारीले ७९४ मत पाउनु भयो भने निकटतम प्रत्यासी शेर्पाले १५० र गुरुगंले २३ मत मात्र प्राप्त गर्नु भयो […]

एनआरएनएको टोलीले गर्‍यो प्रधानमन्त्री देउवासँग भेट, नागरिकता विधेयकका विषयमा ध्यानकर्षण

काठमाडौं । गैर आवासीय नेपाली संघको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवासँग आज भेटघाट गरेको छ । भेटमा लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराएको छ । संघका अध्यक्ष कुमार पन्तसहित संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रविना थापा, स्वास्थ्य […]

एनआरएनए यूके अध्यक्षमा प्रेम गाहा मगर, अन्य पदमा को-को भए विजयी ?

लन्डन –  एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर विजयी हुनु भएको छ । अनलाइन मतदानमा अध्यक्षका दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गर्दै विजयी हुनु भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्षमा निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाउनु भएको छ भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ […]

एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगर विजयी

लन्डन – गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षमा प्रेम गाहा मगर विजयी हुनु भएको छ । मगर आगामी कार्यकालको लागि अध्यक्षमा विजयी हुनु भएको हो । मगरले अर्का दुई प्रतिस्पर्धी दीपक श्रेष्ठ र रोजीना प्रधान राईलाई पराजीत गर्दै विजयी हनुु भएको हो । मगरले ४ हजार ५७४ मत पाउँदा श्रेष्ठले २ हजार १९१ र राईले […]

यी हुन् एनआरएनएमा निष्क्रिय एनसिसीहरु

काठमाडौं –  गैर आवासीय नेपाली सघका ८४ राष्ट्रिय समन्वय परिषद्मध्ये ६० वटामा आगामी (२०२१–२३) कार्यकालको लागि निर्वाचन सम्पन्न भइसकेको छ । हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये १९ वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समय देखि निष्क्रिय रहेको पाइएको छ । यस्ता छन् एनआरएनएका […]

एनआरएनए साइप्रसको अध्यक्षमा कुन्दन कार्की विजयी

साइप्रस-  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्वाचित हुनु भएको छ । कार्की आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचनको बुधवार जारी परिणाम अनुसार कार्कीले २४० मत पाएर बिजयी हुँदा अध्यक्ष पदको अर्को उम्मेद्वार सरस्वती खनालले ९२ मत मात्र पाउनु भयो । एनआरएनए साइप्रसको निर्वाचनमा अध्यक्ष र […]

एनआरएनए जाम्बियामा पोषण राज बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

लुसाका, जाम्बिया – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती जाम्बियाको अध्यक्षमा पोषण राज बस्नेत सर्बसम्मत चयन हुनु भएको छ । आगामी कार्यकालको लागि बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचन पर्यवेक्षक एबम संघका संरक्षक बिदुर खनालका अनुसार उपाध्यक्षमा रोजनराज घिमिरे, महासचिवमा भिमबहादुर बम, सचिवमा महेश्वर कुमार ठाकुर, कोषाध्यक्षमा दीपक सिंह, युवा संयोजकमा […]