एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा पन्थी, वरिष्ठ उपाध्यक्षमा सिंह र महासचिवमा कंडेल

चेक रिपब्लिक – गैर आवासिय नेपाली संघ चेक रिपब्लिकमा नयाँ कार्यसमिति चयन भएको छ । आगामी २०२१-२०२३ को लागि यदुराम पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति  सर्वसम्मत चयन भएको हो ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष – यदुराम पन्थी

वरिष्ठ उपाध्यक्ष – एन्जिला सिंह क्षेत्री

उपाध्यक्ष – गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा

युवा उपाध्यक्ष – रेम्बो जिसी

महिला उपाध्यक्ष – आर्जना खड्का

महासचिव- गिरी प्रसाद कंडेल

सचिव – गौरब आचार्य, बिष्णु बहादुर रायमाझी, अर्जुन जैसी, सोनि डागी

कोषाध्यक्ष – सुजन तिम्सिना

सह कोषाध्यक्ष – नविन न्यौपाने

युवा संयोजक – सुजन देबकोटा

युवा सह संयोजक -दिल बहादुर बल

महिला संयोजक – पवित्रा थापामगर

सदस्यहरु:-

– भेशम राज पराजुली

-सुशिल सुबेदी

-केशव राज धिताल

-दिनेश भण्डारी

-बासु पन्त

-बिशाल फुयाल


प्रकाशित | १७ श्रावण २०७८, आईतवार २०:१०