एनआरएनए बोत्स्वानाको अध्यक्षमा शान्ती भण्डारी

गबोरोने,बोत्स्वाना- दक्षिणी अफ़्रिकी भुपरिवेष्ठित मुलुक बोत्स्वानामा एनआरएनएको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको वार्षिक साधारण सभाले शान्ती भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । नयाँ कार्यसमितिको आइसिसी सदस्यमा तुलसी कामी पनि सर्वसम्मत चुनीनु भएको छ । कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खडका महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिला […]

एनआरएनए यूकेको निर्वाचन दुई दिन पछि सर्‍यो

लन्डन । एनआरएनए यूकेको निर्वाचन दुई दिन पछि सरेको छ । मतदान शुरु हुन केही घण्टा बांकी रहँदा निर्वाचन समितिले निर्वाचन दुई दिन पछि सारेको हो । निर्वाचन २ अगष्ट सोमबार दिउसो १२ बजे मतदान प्रक्रिया शुरु भइ अगष्ट ३ मंगलबार १२ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ । मत परिणाम बिहीबार ५ बजे […]

एनआरएनए डेनमार्कमा युवा प्रतिनिधिसहित महिलाका सबै पद निर्विरोध, अध्यक्षमा चार जना भिड्दै

कोपनहेगन – गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कमा १७ पदको लागि २८ जनाको उम्मेदवारी परेको छ । अगष्ट ७ तारिखमा हुन लागिरहेको एनसिसी डेनमार्कको निर्वाचनमा १७ पदको लागि २८ जनाको उम्मेदवारी परेको हो । जसमा युवा प्रतिनिधिसहित महिलाका सबै पदमा निर्विरोध भएको छ । निर्वाचन समितिका संयोजक कृष्ण पौडेलका अनुसार महिला उपाध्यक्षमा जमुना देवी रिजाल […]

एनआरएनए अमेरिका बैठक : सल्लाहकार चयन देखी विद्यार्थीलाई एनआरएनएमा जोड्ने सम्मका निर्णय

न्यूयोर्क । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वयन परिषद् अमेरिकाको सल्लाहकार समितिमा १६ जना चयन भएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षता बसेको कार्यसमितिको दोस्रो बैठकले सल्लाहकार समिति चयन गरेको हो । एनआरएनए अमेरिकाको विधानको धारा ८२ बमोजिम संस्थाले आवश्यकता अनुसार सल्लाह र परामर्शका लागि १७ जनासम्मको सल्लाहकार समिति बनाउन सक्ने व्यवस्था […]

एनआरएनए जापानको अध्यक्षमा शिव प्रसाद पौडेल विजयी, कसले पाए कति मत ?

टोकियो – गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी पार्दै विजयी हुनु भएको हो । निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ५७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त […]

एनआरएनए इकोटोरियल गुयानामा बिष्णुहरि सेढाईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध

मालाबो । पश्चिमी अफ्रिका स्थित समुन्द्र छेउमा रहेको सानो मुलुक इकोटोरियल गुयानामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इकोटोरियल गुयनाको अध्यक्ष पदमा बिष्णु हरि सेढाई निर्वाचित हुनु भएको छ । तेश्रो बार्षिक साधारण सभाले बिष्णु हरि सेढाईलाई सर्बसम्मतिले अध्यक्ष निर्वाचित गरेको हो । निर्वाचन संयोजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार निर्विरोध निर्वाचित कार्यसमितिमा […]

एनआरएनए जर्मनीको अध्यक्ष पदमा मिलन राज पन्तको उम्मेदवारी (प्रतिबद्धतापत्रसहित)

बर्लिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीको अध्यक्ष पदमा मिलन राज पन्तले उम्मेदवारी दिनु भएको छ ।एनआरएनए जर्मनीको आगामी कार्यकालको लागि पन्तले अध्यक्षमा उम्मेदवारी दिनु भएको हो । विगत एक दशक अगाडि युवा जोश र जाँगरले केहि गर्ने ईच्छा, केहि जिज्ञासा त केहि कौतुहुलताका साथ एनआरएन अभियानमा सामेल भएर उहाँले फरक फरक […]