एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाको उम्मेदवारी दर्ता, युवाहरुका अधुरा काम पूरा गर्न पुन: उम्मेदवारी दिएको थापाको भनाई

काठमाडौ:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्ष रोशन थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ । थापाले बालुबाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो । थापा डा.बद्री केसी टिममा हुनुहुन्छ । युवाहरूको हकहितमा गर्नुपर्ने धेरै काम अधुरै रहेकाले आफूले सोही पदमै उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो । ‘अभियानमा लामो समयदेखि सक्रिय छु। काम […]

युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता

काठमाडौं:  खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५ मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल […]

एनआरएनए एसिया प्याशिफिक उपसंयोजकमा दिपक कँडेलको उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघको आगामी कार्यकालको निर्वाचनमा जापान निवासी दिपक कँडेलले एसिया प्याशिफिक उपसंयोजकमा उम्मेदवारी दर्ता गर्नु भएको छ । हाल उपसंयोजक नै रहनु भएको कँडेलले पुन सोही पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । कंडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य […]

एनआरएनए सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी दर्ता, आर्थिक पारदर्शीता कायय गर्दै कोषलाई बलियो र सशक्त बनाउने प्रतिबद्धता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल सहकोषाध्यक्षको जिम्मेवारीमै रहनु भएको तिमल्सेनाले आर्थिक पारदर्शीता, आथिक कोषलाई बलियो र सशक्त बनाउने एजेन्डासहित उम्मेदवारी दर्ता गराएको बताउनुभयो । डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको […]

एनआरएनए कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी दर्ता

काठमाडौँः गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कोषाध्यक्षमा जापानका सुदनकुमार थापाले उम्मेदवारी दिनु भएको छ । एनआरएनए आईसीसी ग्लोबल युवा संयोजक र एनसीसी जापानको अध्यक्षको जिम्मेवारी समाली सक्नु भएको थापाले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै थापाले ठोस प्रतिबद्धता सहित उम्मेदवारी दिएको बताउनुभयो । […]

एनआरएनए उपमहासचिवमा प्रमोद सिटौलाको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि प्रमोद सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिनु भएको छ । बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । हाल आइसिसी सचिव रहनु भएको सिटौलाले उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै सचिवमा रहेर काम गरिसकेकाले यो भन्दा माथि गएर योगदान गर्नका लागि उपमहासचिव पदमा उम्मेदवारी […]

एनआरएनए महासचिवमा गौरीराज जोशीको उम्मेदवारी दर्ता, पद ओगट्न नभई काम गरेर देखाउन पुन: उम्मेदवारी दिएको जोशीको भनाई

काठमाडौं : गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । वर्तमान कार्यसमितिमा महासचिवकै जिम्मेवारीमा रहनु भएको जोशीले पुनः दोश्रो कार्यकालका लागि सोही पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । संघको सचिवालयमा रहेको निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादव ढुंगानालाई जोशीले उम्मेदवारीको मनोनयन […]