लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिव पदमा फणिन्द्र भट्टराईले उम्मेदवारी घोषणा गर्नुभएको छ । भट्टराईले आगामी २०१९ /२०२१ कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनए आइसीसीको केन्द्रिय भाषा तथा साहित्य र मिडिया विभागको सदस्य रहनुभएको भट्टराई यसअघि एनआरएनए यूकेमा कार्यसमिति सदस्य र सचिव गरी दुई कार्यकाल काम गरिसक्नु भएको छ […]
काठमाडौं : आगामी अक्टोवरमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ महाधिवेशनमा नेतृत्वका दावेदार वर्तमान उपाध्यक्ष कुमार पन्तले पछिल्लो समय आफनो सक्रियता बढाउँदै लग्नुभएको छ । सम्मेलन नजिकिएसँगै विभिन्न देशको भ्रमण गर्दै गैर आवासीय नेपालीसँगको भेटभाट तथा छलफल बाक्लो बनाउनुभएको हो । गत मे ११ र १२ को एनआरएनएन आसेनीया सम्मेलनलगत्तै आफनो […]
काठमाडौं: म्यानमारमा आगामी जुलाई ७ र ८ तारिखमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । सम्मेलनको लागि अतिथि तय गर्नेदेखि सम्मेलनको लागि आवश्यक तयारी तीब्र पारिएको हो । एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाका अनुसार सम्मेलनको तयारी तीब्र पारिएको हो […]
हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ को सातौ अधिवेशन जुलाई २८ मा गर्ने घोषणा गरिएको छ । एनआरएनए हङकङको बैठकले अधिवेशनको मिती तोकेको हो । अध्यक्ष टिका गुरुङका अनुसार अधिवेशन इन्डिया क्लव कौलुनमा गर्ने निर्णय भएको हो । संघले नयाँ सदस्यता तथा नवीकरण जुलाई १५ तारिखसम्म तोकेको छ ।
कम्पला , युगान्डा : गैर आवासीय नेपाली संघ युगान्डाले तराईका हुरी पीडितको सहयोगको लागि दुई लाख ८६ हजार ५ सय ४७ रुपैयाँ सहयोग पठाएको छ । संघका अध्यक्ष राजमणी भण्डारीका अनुसार एनआरएनएको कोषमा ढिलै भए पनि युगान्डाबाट पीडितलाई सहयोग पठाइएको जानकारी गराउनुभयो । संघको उक्त अभियानमा हाल सम्म विभिन्न एनसीसीहरुबाट ६५ लाख २९ हजार ६ […]
लेगोस /नाइजेरिया : गैर आवासीय नेपाली संघ (एनआरएनएए ) नाइजेरियाको सातौ वार्षिक साधारण तथा अधिवेशन आगामी जुलाई १४ तारिखमा गर्ने निर्णय भएको छ । संघका महासचिव रोशन थापाका अनुसार कार्यसमितिको आइतबार सम्पन्न बैठकले जुलाई १४ तारिख आइतबारका दिन नाइजेरियाको लेगोसमा अधिवेशन आयोजना गर्ने निर्णय भएको हो । महासचिव थापाका अनुसार यसअघि नयाँ सदस्यता र नविकरण […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनएन ) चीनमा महिला फोरम गठन गरिएको छ । चीनमा आयोजना गरिएको महिला भेलाले महिला फोरम गठन गरिएको हो । भेलाले रञ्जीता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन गरिएको हो । समिति सदस्यमा सविता बर्तौला, रस्मी झा, मनीषा शर्मा, जुना ज्ञवाली, डा.करुणा राई, डा कृषिता राजलवट, रक्षा संग्रौला, […]