एनआरएनए युके अध्यक्षमा प्रेम गाहा मगरको २६ बुँदे एजेन्डासहित उम्मेदवारी घोषणा

लण्डन: गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेमा प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गर्नुभएको छ । आइतबार अल्डरसर्टमा एक कार्यक्रमको आयोजना गरि गाहा मगरले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवारी घोषणासँगै २६ बुँदे एजेन्डा समेत सार्वजनीक गर्नुभएको छ । यस्ता छन् प्रेम गा मगरको एजेन्डा; प्रेम गाहा मगरले अघि सारेका एजेन्डा यस्ता छन्– आदरणीय […]

एनआरएनएमा मेरो नेतृत्वको लागि विश्वभरिका साथीहरु अत्यन्तै उत्साहीत हुनुहुन्छ: कुमार पन्त

जर्मनी: गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले एनआरएनएनको नेतृत्व लिन सक्षम भएको बताउनुभएको छ । आगामी महाधिवेशनमा अध्यक्षका उम्मदेवार पन्तले एनआरएनएको नेतृत्व लिन सक्षम भएको बताउनुभएको हो । पन्तले भन्नुभयो, ‘विश्वभरीका साथीहरु अत्यन्तै उत्साहपूर्वक ढंगले तपाईं नै नेृतत्वमा जानुपर्छ भनेर भन्दै आउनु भएको छ। गत महिना अष्ट्रेलिया पुग्दा धेरै साथीहरुले एनआरएनलाई थप उचाई दिन […]

‘एनआरएन फेमिली कार्ड’ को औपचारिक सुरुवात: संघको सदस्य बन्न थप प्रोत्साहीत गर्ने विश्वास

काठमाडौं:  गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजबाट NRN Family Card को औपचारिक सुरुवात गरिएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी NRN Family Card को सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न […]

एनआरएनए जापानले थप्यो सदस्यताको आबेदन दिने समयावधि

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले सदस्यताको आबेदन दिने समयावधि थप गरेको छ । ग्लोबल म्यानेजमेन्ट अफ इन्फर्मेसन सिस्टम (mis system ) मा आधारित सदस्यता लिने समय यही जुन १६ तारिख सम्मलाई कायम गरेको छ । यो सिस्टममा रहि जापानको सदस्यता लिएका पुराना पंजिकृत सदस्यहरुलाई पनि नयाँ सदस्यता अनिवार्य लिन एनआरएनएले अनुरोध […]

एनआरएनए आइसिसीमा ‘सर्वसम्मत नेतृत्व’ बहश

काठमाडौ : गैर आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ मा हुँदैछ ।  मिति घोषणा भएसँगै चुनावी सरगर्मी बढ्दै गएको छ । सम्मेलनको मिति तय भएसँगै एनआरएनएलाई चुनाव लागेको छ । एनआरएनएका विभिन्न देशमा गरि ८० वटा एनसिसी रहेका छन् । अहिलेसम्म एनआरएनए अमेरिकाज् क्षेत्रमा पर्नेमा अमेरिका एनसिसीले नयाँ नेतृत्व […]

एनआरएनए जापानले गर्यो पूर्व मन्त्री महतको सम्मानमा विशेष कार्यक्रम

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री तथा नेपाली कॉंग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतको सम्मान तथा स्वागतमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।  रात्री भोजको आयोजना गर्दै एनआरएनले विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा आईसिसि अध्यक्ष भवन भट्ट, प्रवक्ता भुषण घिमिरे, युवा संयोजक सुदन थापा, एसिया […]

एनआरएनए जापानद्धारा विभिन्न संघसंस्थासँग संयुक्त बैठक आयोजना

टोकियो : गैर आवासिय नेपाली संघ (एनआरएनए ) जापानले जापानमा संस्थागत रुपमा क्रियाशील विभिन्न संघ संस्थालाई डाकेर संयुक्त बैटक आयोजना गरेको छ । एनआरएनए जापानले जापान स्थित समाजसेवी सस्थाका अध्यक्ष र महासचिव सहित लाई आमन्त्रण गरि संयुक्त बैठक आयोजना गरेको हो । एनआरएन जापानका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षमा सम्पन्न बैठकमा विभिन्न संघसस्थाो सहभागिता रहेको […]