एनआरएनए हङकङको सातौ अधिवेशन जुलाई २८ मा गर्ने घोषणा

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ को सातौ अधिवेशन जुलाई २८ मा गर्ने घोषणा गरिएको छ । एनआरएनए हङकङको बैठकले अधिवेशनको मिती तोकेको हो ।  अध्यक्ष टिका गुरुङका अनुसार अधिवेशन इन्डिया क्लव कौलुनमा गर्ने निर्णय भएको हो । संघले नयाँ सदस्यता तथा नवीकरण जुलाई १५ तारिखसम्म तोकेको छ ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार २०:०७