भक्तपुर :चाँगुनारायण नगरपालिकाले सडक तथा यातायात पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । सबै वडाका मुख्य सडकलाई कालोपत्रे पक्की गर्ने र सबै वडा कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्म जोड्ने सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउने नीति अवलम्बन गरेको हो । नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सार्वजनीक […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला शुक्रबारदेखि शूरु हुँदैछ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गतेदेखि १७ गतेसम्म हुने सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ । सूर्यविनायक नगरपालिकाले बिहीबार पत्रकार सम्मेलनको […]
भक्तपुर: मध्यपुर थिमी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झन्डै ३ अर्ब बराबराको बजेट ल्याएको छ । नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि २ अर्व ९९ करोड ४० लाख २९ हजार २ सय रूपैयाँको बजेट विनीयोजन गरेको हो । सार्वजनीक बजेट अनुसार आन्तरिक आम्दानी मौज्दात ६३ करोड, राजश्व बाडफाँड संघीय र प्रदेश ३१ करोड २२ लाख […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आईतबार प्रस्तुत गर्नु भएको २ अर्ब १० करोड ५० लाखको बजेट सर्वसम्मतले पारित समेत भएको छ । आगामी आर्थिक वर्षका लागि बजेटको पुँजीगततर्फ १ अर्ब ११ करोड […]
भक्तपुर । चाँगुनारायण नगरपालिकाको १३ औं नगर अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । अधिवेशनको पहिलो सत्रमा मेयर खत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा र ‘चाँगुनारायण नगरपालिकाको दिर्घकालीन सोच कृषि, पर्यटन र सामाजीक […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाको १३ औं नगर अधिवेशन शूरु भएको छ । अधिवेशनको पहिलो दिन नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनीक गरिएको छ । नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनीक गर्नुभयो । नगर प्रमुख खत्रीले भौतीक पूर्वाधार, सडक पूर्वाधार तथा यातायात, खानेपानी तथा सरसफाई, विद्युत तथा वैकिल्पिक […]
नगरपालिकाभरि ७१ सहकारी सञ्चालीत नगरपालिकाभित्र अहिले १ अर्ब ५३ करोड वराबर सहकारीको कारोबार प्रत्येक सहकारीले न्यूनतम ३ देखि ५ प्रतिशतको रकम उद्यमशीलताको क्षेत्रमा खर्च गर्नुपर्ने सहकारी क्षेत्रको अनुगमनका लागि संंयन्त्र बनाई अनुगमनलाई कडाई गरिने र कार्याविधी अनुसार अगाडि बढ्ने काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो पटक बजेटको पूर्व सन्ध्यामा नगरभित्र सञ्चालीत सहकारी संस्थाका सञ्चालकहरुसँग अन्तरक्रिर्या […]