‘सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला’ भब्य रुपमा सम्पन्न, ५ हजार भन्दा बढीले गरे अवलोकन

भक्तपुर: सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा सञ्चालीत तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला भब्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबारबाट शूरु भएको मेला आइतबार सम्पन्न भएको हो । मेलाको एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख बासुदेव थापाले समापन गर्नुभयो । सो अवसरमा […]

‘सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन’ मेला शूरु, मेयर थापाद्धारा औपचारिक उद्घाटन

भक्तपुर : सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला भब्य रुपमा शुरु भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा शूरु भएको मेला आइतबारसम्म चल्नेछ । मेलाको शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख बासुदेव थापाले औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै […]

चाँगुनारायण नगरपालिकाले दियो सडक पूर्वाधार र सार्वजनीक यातायातलाई विशेष प्राथमिकता, ५० करोड बढी बजेट विनीयोजन

भक्तपुर :चाँगुनारायण नगरपालिकाले सडक तथा यातायात पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । सबै वडाका मुख्य सडकलाई कालोपत्रे पक्की गर्ने र सबै वडा कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्म जोड्ने सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउने नीति अवलम्बन गरेको हो । नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सार्वजनीक […]

सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेलाको तयारी पूरा, मेलामा ९० वटा स्टलहरु रहने

भक्तपुर: सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला शुक्रबारदेखि शूरु हुँदैछ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गतेदेखि १७ गतेसम्म हुने सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ । सूर्यविनायक नगरपालिकाले बिहीबार पत्रकार सम्मेलनको […]

मध्यपुर थिमी नगरपालिकाको बजेट २ अर्ब ९९ करोड ४० लाख

भक्तपुर: मध्यपुर थिमी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झन्डै ३ अर्ब बराबराको बजेट ल्याएको छ । नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि २ अर्व ९९ करोड ४० लाख २९ हजार २ सय रूपैयाँको बजेट विनीयोजन गरेको हो । सार्वजनीक बजेट अनुसार आन्तरिक आम्दानी मौज्दात ६३ करोड, राजश्व बाडफाँड संघीय र प्रदेश ३१ करोड २२ लाख […]

सूर्यविनायक नगरपालिकाले ल्यायो २ अर्ब १० करोड ५० लाखको बजेट (पूर्णपाठ)

भक्तपुर : सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आईतबार प्रस्तुत गर्नु भएको २ अर्ब १० करोड ५० लाखको बजेट सर्वसम्मतले पारित समेत भएको छ । आगामी आर्थिक वर्षका लागि बजेटको पुँजीगततर्फ १ अर्ब ११ करोड […]

चाँगुनारायण नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

भक्तपुर । चाँगुनारायण नगरपालिकाको १३ औं नगर अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । अधिवेशनको पहिलो सत्रमा मेयर खत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा र ‘चाँगुनारायण नगरपालिकाको दिर्घकालीन सोच कृषि, पर्यटन र सामाजीक […]