ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह (भिडियोसहित )

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा लगानीको लागि अनुकुल वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फण्डको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले नेपालमा लगानीको वातावरण भएको भन्दै पूँजीसँगै  विदेशको सीप र प्रविधि भित्राउन जोड दिनु भएको हो […]

‘एनआरएन डेभलपमेन्ट फण्ड’ को सञ्चालकमा को -को चुनीए ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत १० अर्बको लगानी भित्र्याउने उद्देश्यले स्थापित कम्पनीले सञ्चालक समिति चयन गरेको छ। ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’का नामले स्थापित कम्पनीले संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो। कम्पनीको खातामा करिब तीन अर्ब रुपैयाँ दाखिला भइसकेको छ। अन्य संस्थापकहरूबाट रकम आउने क्रम जारी छ। […]

एनआरएनएको आर्थिक स्थितिमा व्यापक सुधार, के-के भए नयाँ काम ? (भिडियो रिर्पोटसहित)

काठमाडौ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ संस्थामा आर्थिक पारदर्शीता र अनुशासन कायम गर्न सफल हुँदै जानु भएको छ । संस्थाको आर्थिक स्थिति निकै नाजुक रहेको अवस्थामा कोषाध्यक्ष पदमा निर्वाचीत भएर आउनुभएको श्रेष्ठले कोभिड- १९ का बाबजुत पनि संस्थाको भद्रगोल संरचनालाई परिर्वतन गर्दै मजबुत संरचनाको निर्माण गर्न सफल हुनुभएको हो । आर्थिक नियमावली […]

अन्तत: दर्ता भयो १० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’, चाँडै शेयर निष्काशन हुने (भिडियो रिपोर्टसहित )

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको नेतृत्वमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ । लामो समयको अथक प्रयासपछि एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो । कम्पनी दर्ता भएसँगै अब संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन […]

नेपालमै पहिलो पटक डलरमा शेयर निष्काशन गर्दै एनआरएनए (भिडियो रिर्पोटसहित )

१० लाख डिम्याट खाेल्ने अभियान शुरू काठमाडौं । गैर आवासीय नेपाली संघले नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने तयारी थालेको छ । नेपालमै पहिलो पटक संघले प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्ने तयारी थालेको हो । संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउने छन। संघका अध्यक्ष […]

लाप्राक नमूना बस्ती आगामी बैशाख १२ गते औपचारिक रुपमा हस्तान्तरण गर्ने घोषणा

काठमाडौ । गैर आवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरीक्षण भ्रमण गरेको छ । सो भ्रमण टोलिमा २० जनाको सहभागिता रहेको थियो । लाभग्राहिका तर्फबाट बडाका अध्यक्ष, राज गुरुङ्गले, स्वागत मन्तव्य व्यक्त गर्दै बस्ति अब छिटो सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएका […]

मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना: भवन भट्ट

काठमाडौं । गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना भएको बताउनुभएको छ । गैर आवासीय नेपाली संघको विशेष महाधिवेशनमा सम्बोधन गर्नुहुँदै निवर्तमान अध्यक्ष भट्टले मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीको लागि जोड दिनुभयो । गैर आवासीय नेपालीहरुले लगानीस्ँगै वदेशमा सिकेको ज्ञान, सिप र […]