कोरोना नियन्त्रणमा एनआरएनए स्पेनले पठायो साढे १३ लाख सहयोग (सहयोगीको नामावलीसहित )

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत सो सहयोग पठाएको हो। एनसिसी स्पनेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा सो रकम  ट्रान्सफर गरेको हो । संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले एक बिज्ञप्ति जारी गर्दै सो सहयोग पठाइएको जानकारी गराउनु भएको हो । 

कसको कति सहयोग ?

१)गैर आवासीय नेपाली संघ स्पेन – ५०० युरो

२)क्षेत्रीय समिति मड्रिड – १००० युरो

३)क्षेत्रीय समिति पाइसभास्को – ८८२ युरो

४)क्षेत्रीय समिति ग्रान क्यानारिय – ५०० युरो

५)क्षेत्रीय समिति कोस्टा ब्लाङ्का – १५०० युरो

६)प्रवासी नेपाली मञ्च स्पेन -३०१ युरो

७)तमु समाज स्पेन -५०१ युरो

८)जनप्रगतिशील मञ्च स्पेन – २०१ युरो

९)चितवन समाज स्पेन – ५८५ युरो

१०)कास्कि आदर्श समाज स्पेन – ४०६ युरो

११)स्याङ्जा सहयोग समाज स्पेन -२०५

१२)पर्वत समाज स्पेन – १०१ युरो

१३)बाग्लुङ समाज स्पेन – १९३ युरो

१४)मगर समाज स्पेन -२०१ युरो

१५)महिला फोरम स्पेन – २०५ युरो

१६) तामङ समाज स्पैन – १०० युरो

१७)नेवारी समाज स्पेन -२५० युरो

१८)मुक्त बहादुर गुरुङ्ग – १५५ युरो

१९)भिषम कुमार गुरुङ – १५० युरो

२०)दिनेश गुरुङ – १०५ युरो

२१)दिनेश कुमार गिरि -१५१ युरो

२२)भुवन कटुवाल -२०१ युरो

२३)सरु गुरुङ्ग – १०१ युरो

२४)शालिकराम डुम्रे – १६० युरो

२५)दीपक खरेल -५१ युरो

२६)गौतम गुरुङ – ५१ युरो

२७)राजु गुरुङ – ५१ युरो

२८)निशा मगर गुरुङ – २० युरो

२९)धुर्ब परियार -५० युरो

३०)सर पाउ रेष्टुरेन्ट (भियतनाम) -५० युरो

३१)केबिन्द्र शाही -५५ युरो

३२)युनिस गुरुङ – २५ युरो

३३)सुन्दर गुरुङ – २१ युरो

३४)उमेश काफ्ले – ५१ युरो

३५)सुनिल रानाभाट – ७१ युरो

३६) सूर्य सापकोटा -३१ युरो

३७)अमर गुरुङ – ३० युरो

३८)ब्राइन फेरेन गोमेज – ५० युरो

३९)अनुप राज शिल्पकार -५० युरो

४०)सजीव थापा -२० युरो

४१)निलम खनाल -१०० युरो

४२)भूपेन्द्र श्रेष्ठ – ५५ युरो

४३)शान्ता राणा – ५१ युरो

४४)दुर्गा प्रसाद घिमिरे – ५१ युरो

४५)केश – २५ युरो

४६) गोविन्द प्रसाद तिमिल्सिना -२५ युरो

४७) सुन्दर रानाभाट – २० युरो

४८)उमाराज ढकाल – ५१ युरो

४९)समीर गुरुङ – २० युरो

५०) सोनु राउत – १५ युरो

जम्मा ९७४४€ (अक्षरूपी नौ हजार सातसय चौवालिस युरो मात्र)

 


प्रकाशित | ६ असार २०७८, आईतवार १५:०६