उकालो लाग्यो शेयर बजार : साताको पहिलो दिन ५४ करोड ३९ लाखको कारोबार

काठमाडौं : आइतबार ५४ करोड ३९ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको कारोबार भएको छ । एनआईसी एसियाको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँमा ६ करोड ६४ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको हो । एनआईसी एसियाको गत मार्च २८ अर्थात चैत १४ गतेदेखि सेयर मूल्य उकालो […]

बुद्ध एयरले थाल्यो भारतको कोलकोता उडान भर्ने तयारी

काठमाडौं : बुद्ध एयरले भारतको कोलकोता उडान भर्ने तयारी थालेको जनाएको छ । भारतमा रेगुलर उडान गरेको बुद्धले भारतको कोलकोतामा पनि उठान भर्ने तयारी थालेको हो । बुद्ध एयरले आगामी जेठ १३ बाट एटीआर ७२–५०० बाट भारतको कोलकोता उडान भर्ने तयारी गरेको हो । हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, […]

नगद लाभांश ४ प्रतिशत वितरण गर्ने सिभिल बैंकको निर्णय

काठमाडौं : सिभिल बैंकले नगद लाभांश ४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । आव ०७४ ७५ को नाफाबाट सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३ सय ६१ रुपैयाँको ४.०५ प्रतिशतले हुन आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँबराबरको […]

कर्णाली प्रदेशमा लगानी गर्नुस, सुरक्षाको पूर्ण ग्यारेण्टी दिन्छौ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा ढुक्क भएर लगानी गर्न ब्यवसायीलाई आग्रह गर्नुभएको छ । लगानी गर्ने पूर्ण वातावरण रहेको र लगानीको लागि सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने भन्दै मुख्यमन्त्री शाहीले सुरक्षाको कुनै चिन्ता नगर्न आग्रह गर्नुभएको हो । सुर्खेत उद्योग वाणिज्य संघको ३५औँ साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले लगानीको पूर्ण सुरक्षा […]

विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ पक्राउ

काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्रा बरामद गरेको छ । अबैध विदेशी मुद्रासहित सुवास श्रेष्ठको पाँच जनाको परिवार पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् । थाइ एयरबाट बैंकक जान लागेका एकै परिवारका ५ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा […]

साझा यातायात निरन्तर घाटामा :  आर्थिक वर्ष ०७४/७५ मा मात्र १ करोड ७८ लाख घाटा

काठमाडौं : उपत्यकाका विभिन्न रूटसँगै लामो दूरीमा पनि बस सञ्चालन गर्दै आएको साझा यातायात करोडौ घाटामा गएको पाइएको छ । साझाले अहिले काठमाडौं–बाग्लुङ, काठमाडौं–वीरगन्ज, काठमाडौं–भैरहवा र काठमाडौं–गोरखा गरी चार रुटमा लामो दूरीका बस सञ्चालन गर्दै आएको छ । २०७० मा १६ बसबाट सेवा सञ्चालन सुरु गरेको साझासँग अहिले ५१ बस सञ्चालनमा छन् । साझा यातायात सहकारी […]

सिल्क एयरको काठमाडौँ–सिंगापुर उडान सातै दिन

काठमाडौं : सिंगापुर एयरलाइन्सले काठमाडौँ–सिंगापुर उडान सातै दिन गर्ने भएको छ । गत शनिबारदखि नयाँ सेवा शूरु गरेको एयरलाइन्सले सातै दिन अडान गर्ने भएको हो । एक साता भने ६ उडान गर्दै आएकोमा एक थप गरी हप्तामा सातवटा उडान गराइने भएको हो । सिल्क एयरको अहिले थपिएको फ्लाइट कलसाइन एमआई ४१२ विहान ९ बजे सिंगापुरबाट […]