ऋणमा डुबेको जेट एयरवेजका १६ हजार कर्मचारी तलबविहीन

काठमाडौं : ऋणमा डुबेको जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ । नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भन्नुभएको छ, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’ जेट एयरवेजका […]

प्रधानमन्त्रीले गरे मुख्यमन्त्रीसँग संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल गर्नुभएको छ । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन छलफल आयोजना गर्नुभएको सचिवालयले जनाएको छ […]

‘समृद्ध नेपाल, सुखी नेपाली’ का ५५ सूचक, नौ राष्ट्रिय लक्ष्य

काठमाडौं : समृद्ध नेपाल, सुखी नेपालीका लागि नौ राष्ट्रिय लक्ष्य तय गरिएको छ । साथै सो लक्ष्य प्राप्तिका लागि ५५ सूचक छन् । काठमाडौंमा बुधबारदेखि सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकमा आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलकाअनुसार १५औँ पञ्चवर्षीय योजना कार्यान्वयन पूरा हुने आर्थिक वर्ष २०८० ८१ सम्म प्राप्त गर्नुपर्ने लक्ष्यलाई सूचकमा राखिएको छ । राष्ट्रिय सूचकमध्ये […]

मेगा क्यापिटल मार्केट्स लिमिटेडले पायो कारोबार अनुमति

काठमाडौं : मेगा क्यापिटल मार्केट्स लिमिटेडले कारोबारको अनुमति पाएको छ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैंकिङ व्यवसाय गर्नका लागि अनुमतिप्राप्त गरेको हो । मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्रबोर्डबाट कारोबारका लागि अनुमति पत्रप्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र चुक्तापुँजी […]

‘विदेशमा रहेका प्रत्येक गैरआवासीय नेपाली नेपालको समृद्धिमा एउटा इँटा थप्न चाहान्छन्’

काठमाडौं : निजी क्षेत्रले सरकारद्वारा आयोजित नेपाल लगानी सम्मेलन २०१९ सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ । नेपालमा वैदेशिक लगानी भित्र्या उने लक्ष्यका साथ आयोजना गरिएको सम्मेलनमा सरकारलाई पूर्ण रूपमा साथ दिँदै स्वदेशी निजी क्षेत्रले अपेक्षा गरिएभन्दा पनि बढी योगदान पुरयाएको सरकारी अधिकारीहरूले नै स्वीकारेका छन् । सम्मेलन आयोजना गरिरहँदा देशभित्रकै लगानीकर्तालाई सरकारले उपेक्षा गरेको […]

कैलाश विकास बैंकले रत्नचोक टोल विकास संस्थालाई वितरण गर्यो ३५ थान डस्टबिन

काठमाडौं : कैलाश विकास बैंक लिमिटेडले पोखरामा डस्टबिन बितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा महानगरपालिका–७ रत्नचोक कास्कीमा रहेको रत्नचोक टोल विकास संस्थालाई ३५ थान डस्टबीन वितरण गरिएको हो । पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका कर्मचारी र स्थानीय जनताको सहभागिता डस्टबीन वितरण गरिएको हो […]

हिमालय एयरलाइन्सले थाल्यो युएईको आबुधावीमा उडान

काठमाडौं: हिमालय एयरलाइन्सले युएईको आबुधाबीमा उडान थालेको छ । एयरलाइन्सले आइतबार पहिलो पटक उडान भरेको थियो । हिमालय एयरलाइन्स आउने–जाने दुबैतर्फी १५८ सिट टिकट भरिएको हिमालय एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलीसका सञ्चालक एवं एनआरएनए आईसिसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । आवुधावी एयरपोर्टका सिनियर पदाधिकारी, अपरेसन हेड, एयरपोर्टका पदाधिकारीहरूलगायत अन्य […]