नेप्सेमा करीब ६ अङ्कको वृद्धि

काठमाडौं: लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५।९० अङ्कले बढेर एक हजार २६४।३६ बिन्दुमा पुगेको छ । यस्तै ठूला […]

एनआईसी एसिया र राष्ट्रिय बिमा संस्थानबीच सम्झौता

काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षरबीच सम्झौता भएको हो । बैंकका ग्राहक महानुभावहरूले मुलुकभर फैलिएको २ सय ८४ वटै शाखा कार्यालयबाट सहज रूपमा राष्ट्रिय बिमा संस्थानको जीवन बिमा पोलिसिहरू खरिद गर्न […]

विदेशी लगानीकर्ताले ५ करोडभन्दा कम लगानी गर्न नपाउने, आवासीय भिसा भने अनिवार्य लिनुपर्ने

काठमाडौं : नेपालभित्र विभिन्न क्षेत्रमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँभन्दा कम लगानी गर्न नपाउने सरकारले हाल जारी गरेको ऐनमा व्यवस्था गरिएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५ को दफा ३, उपदफा ३ मा व्यवस्था गरेअनुसार अब नेपालमा लगानी गर्ने चाहने विदेशीले ५ करोडभन्दा लगानी उद्योग, व्यवसाय र अन्य व्यापार […]

माथिल्लो तामाकोसीको ठाडो सुरुङ जडान सुरु

काठमाडौं : स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङ […]

भ्याटमा १८ अर्ब बढीको नक्कली कारोबार

काठमाडौं : राजस्व अनुसन्धान विभागले चालु वर्षको जेठसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारबारे गरेको अनुसन्धानले १८ अर्ब ६२ करोड रुपैयाँ राजस्व अपचलन भएको फेला पारेको छ। यो अपचलनमा सयौं कम्पनी संलग्न भएपछि सबैभन्दा बढी सुन कारोबारी रहेको देखिएको छ। विभागका अनुसार दुईवटा सुनको कारोबार गर्ने कम्पनीले मात्र एक अर्ब ८३ करोड रुपैयाँ भ्याट […]

डलरको भाउ बढ्यो

काठमाण्डौ : आज असार ३ गते मंगलबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ र ब्रिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३६ पैसा […]

इजरायलबाट ‘मेगा रेमिट’ सेवा शूरु

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ । ‘मेगा रेमिट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा इजायलबाट पनि सो सेवा शूरु गरिएको हो । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । नेपालीहरूले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा […]