प्रदेश नं. ३ प्रदेश समन्वय परिषद्को बैठक ३७ बुँदे घोषणापत्र जारी गर्दै सकियो

काठमाडौं: प्रदेश नं. ३ प्रदेश समन्वय परिषद्को दोश्रो बैठक सम्पन्न भएको छ । दुई दिनसम्म हेटौँडामा चलेको बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न विषयमा महत्वपूर्ण निष्कर्ष सहित प्रदेश तथा स्थानीय तहको ३७ बँुदे साझा प्रतिबद्धता जारी गरेको छ । बैठकले जारी गरेका प्रतिबद्धता जस्ताको तस्तै; यस्ता छन् प्रतिबद्धताहरु १. प्रदेशको नीति तथा कार्यक्रमको कार्यन्वयनमा […]

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौं : आज ( बिहीबार) पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से मापन गर्ने सूचक २.९२ अंकले घटेर १२६९.५५ बिन्दुमा रोकिएको छ । १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर ४५ करोड ६५ लाख ६ हजार ९४५ रुपैयाँको सेयर किनबेच भएको छ । ११ समूहको कारोबारमा होटल समूहको उपसूचक ४।१९ अंकले […]

उकालो लाग्यो सुनको मूल्य

काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ सयले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, […]

यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ ३० गते बिहीबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ र ब्रिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९७ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९२ पैसा […]

आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवट वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् । आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि […]

सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा

काठमाडौं: सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा अनुबन्धित हुनुभएको छ । सुजुकीले आफ्नो स्कुटर ब्राण्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्राण्डप्रतिको विश्वासलाई अझ उचाईमा पुर्याउन सक्ने विश्वासका साथ श्रृंखला खतिवडालाई अनुबन्धन गरेको जनाएको छ । सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) को […]

मेलम्चीका पाइप फुटेपछि अर्थ मन्त्रालयलाई एडिबिको पत्र, ‘दोहोरो भुक्तानी दिन सकिँदैन’

काठमाडौं : मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबिले मन्त्रालयलाई आग्रह गरेको छ । क्षतिग्रस्त पाइप पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि दिएको छ । […]