नेपाल आइडल रवि ओडले ल्याए ‘मिठो बोलीले’ म्युजिक भिडियो

काठमाडौं : नेपाल आइडल तथा गायक रवि ओड ‘मिठो बोलीले‘’ गीतको म्युजिक भिडियो ल्याउनुभएको छ । नृत्यपरक उक्त गीतमा हरि लम्सालको संगीत कृष्ण केसीको शब्द रचना रहेको छ । शिव बिकको कोरियोग्राफी तथा निर्देशनमा उक्त गीतको म्युजिक भिडियो तयार भएको हो । भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । सुप्रिम […]

‘लभ स्टेशन’ फिल्म हेर्न हलहरु हाउसफुल

काठमाडौं : नेपाली कथानक चलचित्र ‘लभ स्टेशन’ ले राम्रै ब्यापार गरेको छ । शुक्रबारबाट रिजिल भएको चलचित्र दुई दिन सम्म आइपुग्दा राम्रै ब्यापार गर्न सफल भएको हो । यो चलचित्र मुलुकका १०४ ओटा सिनेमा हलमा चलीरहेको छ । शनिबार बिहानैदेखि परेको वर्षाले भने केहि प्रभाव पारेको देखिन्छ । तर प्राप्य जसो सिनेमाहल भने हाउस फुल […]

चलचित्र ‘यात्रा’ को तेस्रो गीत ‘डुली डुली’ रिलिज

काठमाडौं : मेलिना राईको मिठो स्वरमा चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को तेस्रो गीत डुली डुली‘ रिलिज गरिएको छ । डुली डुलीको गीत युट्युबबाट रिलिज गरिएको हो । चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराई निर्देशित चलचित्र २९ चैतबाट मुलुकका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रबाट नायिकामा डेब्यु गर्नुभएको मलिका महत गायिकाको रुपमा फिल्ममा हुनुहुन्छ । […]

नेपाली कथानक चलचित्र ‘लभ स्टेशन’ आजबाट प्रदर्शन

काठमाडौं :  नेपाली कथानक चलचित्र ‘लभ स्टेशन’ आजबाट प्रदर्शनमा आएको छ । उज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ले फ्राइडे रिलिजमा सोलो रिलिजको मौका पाएको छ । सोलो रिलिजको मौका पाएको चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटर दुबैमा उच्च शोज पाएको छ । लभ स्टेशन’मा चकलेटी ब्वाई प्रदीप खड्का र जसिता गुरुङ्ग मुख्य भूमिकामा छन् । […]

‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको गीतमा गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ। ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक भीमफेदी गाइज र एलिसा राईको फिचर रहेको गीतमा रोशन बान्तवाको संगीत संयोजन रहेको पीपीरी पीपीरीको अडियोलाई एम आर क्रियसनले ल्याएको हो। भीमफेदी […]

बलिउड अभिनेता अजय देवगन ५०औं जन्मदिन

बलिउड: अभिनेता अजय देवगन आज ५०औं जन्मदिन । अजयको जन्म सन् १९६९ अप्रिल २ मा भारतको नयाँ दिल्लीमा भएको थियो । एक्शन हिरोदेखि कमेडी किङ्गका रुपमा दर्शकको मन जित्न सफल अजयले हालसम्म कैयौं सुपरहिट फिल्म दिइसक्नुभएको छ । अभिनेता देवगनले अभिनेत्री काजोलसँग विवाह गरेको दुई दशक भइसकेको छ । बलिउडमा अजय र काजोलको जोडीलाई स्टाइलिस […]

हावाहुरी प्रभावीतको राहत संकलनमा जुटे अभिनेता प्रदीप खडका

काठमाडौं: हावाहुरी प्रभावीतको राहतको लागि अभिनेता प्रदीप खडका सहयोग जुटाउन लागिपर्नुभएको छ । अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेशन टिमले पीडितहरुलाई ५० हजार रुपैयाँ सहयोग घोषणा गर्दै सहयोगको लागि सबैमा आह्रवान गर्नुभएको छ । अभिनेता खड्काले प्राकृतिक विपत्तमा सबैले सहयोगी मन बढाउनुपर्नेमा जोड दिर्दै सहयोग गर्न सबैमा आह्रवान गर्नुभएको हो । सो घटनापछि राहतको […]